
काठमाडौं असोज ३ । पछिल्लो २४ घण्टामा नेपालमा ११ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयका अनुसार योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ

काठमाडौं असोज ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन्। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले

ललितपुर असोज ३ । पाटन अस्पतालमा तीन जनासहित ललितपुरमा उपचाररत चार जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरका २ जना तथा सर्लाही र भक्तपुरका १/१ जना रहेको

काठमाडौँ असोज ३ । कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइराला शनिबार दिउँसो डिस्चार्ज भएका छन् । आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भएपछि डिस्चार्ज भएको महामन्त्री कोइरालाले

काठमाडौं असोज ३ । विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ७ लाख नाघेको छ । संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या ९ लाख

काठमाडौ, असोज ३ । ललितपुर स्थित महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र उहाँकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएसँगै केही दिनदेखि किष्ट मेडिकल कलेज, किस्ट अस्पतालमा क्याबिनमा भर्ना हुनुभएकोछ । सरकारी

काठमाडौं असोज २ । एक जना निजी सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएपछि उर्जामन्त्री वर्षमान पुन पाँच दिनका लागि आइसेलेसनमा बसेका छन् । मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टका अनुसार शुक्रबारबाट मन्त्री

काठमाडौं असोज २ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा २ महिला र ५ पुरुष छन्

काठमाडौं असोज २ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा हालसम्मकै धेरै कोरोना संक्रमित देखिएका छन् । उपत्यकका तीन जिम्लामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका