
काठमाडौं भदौ २४ । आगामी असोज अन्तिमसम्ममा नेपालमा ९० हजार कोरोना संक्रमित पुग्ने प्रक्षेपण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ। सोही अनुमानलाई आधार मानेर संक्रमितको उपचार तथा व्यवस्थापनमा मन्त्रालय लागेको

रौतहट भदौ २४ । रौतहटमा एकजना प्रहरी नायव उपरीक्षक ‘डीएसपी’सहित २० जना प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधवार बिहान आएको रिपोर्टमा एक इलाका प्रहरी कार्यालयका एकजना प्रहरी नायव

एजेन्सी भदौ २४ । कोरोना भाइरसका कारण विश्वभर लाखौं बालबालिका जोखिममा परेका छन् । संयुक्त राष्ट्रसंघले महामारीको कारण स्वास्थ्य सेवामा देखिएको अवरोधले एक दशक लामो प्रयासपछि बाल मृत्युदर घटाउनमा पाएको

हेटौडा, भदौ २४ । कोरोना भाईरस संक्रमण तथा रोकथामका लागि बागमती प्रदेशले प्रदेशका बिभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रहरुलाई १८ करोड २६ लाख रकम उपलब्ध गराउने भएको छ

काठमाडौं,भदौ २४ । मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । एकै दिन २ हजार २ सय ८७ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

एजेन्सी,भदौ २४ । बेलायतको अक्सफोर्ड विश्व विद्यालयले उत्पादन गरेको कोरोना विरुद्धको भ्याक्सिन परीक्षणका क्रममा एक व्यक्ति बिरामी परेपछि परीक्षण नै स्थगित गरिएको छ । यसले कोरोना नियन्त्रणका लागि भ्याक्सिन आउने

काठमाडौं भदौ २३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार साँझ स्वाब परीक्षणको लागि ह्याम्स अस्पताल दिएकोमा मंगलवार बिहान ११ बजे आएको रिपोर्टमा उनको

काठमाडौं,भदौ २३ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३

काठमाडौं, भदौ २३ । नेपालमा पछिल्लो २४ घण्टा समयावधिमा छ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक महिला र पाँच पुरुष रहेका