प्रहरीलाई घुस दिन खोज्ने गोरु ब्यापारी पक्राउ



काठमाडौ,प्रहरीलाई घुस दिन खोज्ने गोरु ब्यापारी नै प्रहरीको फन्दामा परेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बसन्तपुर गाउँ पालिका वडा नम्बर-४ रुपन्देही घर भएका जहरुदिन तेलीलाई पक्राउ गरेको हो।
तेलीले प्रहरीलाई १५ हजार रुपैयाँ घुस लिन आग्रह गरेका थिए।जहरुदिनलाई आयोगको कार्यलयमा उक्त रुपैया सहित बुझाईएको र थप अनुसन्धान भैइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्