सिल्पा बनिन छोरीकी आमा,छोरीको नाम समिशा



मुम्बई, फागुन-१०। बलिउडकी चर्चित  अभिनेत्री शिल्पा सेट्टी छोरीकी आमा बनेकी छिन।दोस्रो पटक आमा बनेकी ४४ बर्षीय शिल्पाले बेबी गर्लको घरमा प्रवेश भएको आफ्नो ट्विटर मार्फत जानकारी दिएकी हुन।

उनको पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी थिइन।उनको नाम राज कुन्द्रा र शिल्पाले यस पटक जन्माएको छोरीको नाम समिशा शेट्टी कुंद्रा रहेको पनि समाजिक सञ्जालबाटै घोषणा गरेका छन् ।

बच्चाको जन्म १५ फेब्रुअरीमा भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्