कोरोनाको महामारी बढ्दो,मंगलबार मात्रै ६५ जनाको मृत्यु



काठमाडौ।कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेको छ। मंगलबार अर्थात हिजो मात्रै ६५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुले बताएका छन् ।

सबैभन्दा पहिला चीनको हुबेई प्रान्तबाट सुरु भएको उक्त भाइरस विश्वका करिब दुई दर्जन मुलुकमा फैलिइसकेको छ भने चीनबाहिर झन्डै १८० जनामा यसको संक्रमण देखिएको छ ।

त्यस्तै चीनबाहिर भने हालसम्म हङकङ र फिलिपिन्समा एक–एक जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्