कोरोनाबाट भारतमा तेस्रो ब्यक्तिको मृत्यु



काठमाडौं,  चैत-४ ।कोरोनाबाट भारतमा तेस्रो ब्यक्तिको मृत्यु भएको छ।त्यस्तै यस भाइरसबाट संक्रमण हुनेहरुको संख्या समेत बढिरहेको छ।मंगलबारसम्म भारतमा कोरोनाबाट संक्रमितको संख्या १ सय २९ पुगेको छ।

यहाँस्थित महाराष्ट्रमा ६४ वर्षका एक व्यक्तिको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या ३ पुगेको हो। । महाराष्ट्र कोरोनाबाट सबैभन्दा बढी प्रभावित भारतीय राज्य समेत भएको छ।

प्रतिक्रिया दिनुहोस्