भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुग्यो



एजेन्सी,चैत-१४।भारतको कर्नाटकाका एक ६५ वर्षीय बृद्धको मृत्युसगै भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ।

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म भारतमा ७ सय भन्दा धेरै संक्रमित भएका छन् ।पछिल्लो तथ्यांकअनुसार ७ सय २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्