अमेरिकी आइडलको उपविजेता बने दिवेस पोखरेल



काठमाडौँ,जेठ-५  । अमेरिकी आइडलको उपविजेता दिवेस पोखरेल बनेका छन।पर्याप्त भोटको अभावमा आर्थर गनले परिचित नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपबिजेता बनेका हुन। उपाधि भने जस्ट सामले हात पारिन  ।

अमेरिकन आइडलको फाइनलमा पुगेर उनले नेपालीको सान भने कायम गरेका छन । उनी अमेरिकी आइडलको फाइनलमा पुग्ने पहिलो नेपाली हुन ।

प्रतिक्रिया दिनुहोस्