मर्दीखोला सेवा समिति कास्की हङकङका उपाध्यक्ष गुरुङको निधन



हङकङ साउन २४ । मर्दीखोला सेवा समिति कास्की हङकङका उपाध्यक्ष गुरुङको निधन भएको छ ।

पुर्ख्यौली घर ल्वाङ मर्दीखोला पोखरा १० का गुरुङको शनिबार काठमाडौंमा निधन भएको हो ।

यसैबीच मर्दीखोला सेवा समिति कास्की हङकङले उपाध्यक्ष गुरुङको असामयिक निधनप्रति दुस्ख व्यक्त गर्दै मृतात्माको चीर शान्तिको कामसहित श्रद्धाञ्जली अर्पण गरेको छ ।

साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्