अर्थ

नीति तथा कार्यक्रमले उत्साह जगाएको छः अर्थमन्त्री पुन

काठमाडौं,जेठ २ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले उत्साहजनक वार्षिक नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री पुनले

फेरि महँगियो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं,जेठ २ । सुनको भाउ एकैदिन प्रतितोला हजार रुपैयाँले बढेको छ । बुधवार छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढेर १ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ ।

घरजग्गा पास अनलाइनबाट

काठमाडौं,जेठ २ । सरकारले सबै नगरपालिकामा घरजग्गा नक्सा पास गर्ने कार्य अनलाइन प्रणालीबाट गर्ने भएको छ । आगामी आवदेखि पाइलट प्रोजेक्टका रूपमा काठमाडौं महानगरपालिका र ललितपुर उप–महानगरपालिका क्षेत्रभित्र अनलाइन प्रविधिबाट

कार्यक्रमको थुप्रो, कार्यान्वयनमा आशंका, सधैंझैं सत्तापक्ष प्रशंसामा, प्रतिपक्ष आलोचनामा

काठमाडौं,जेठ २ । सरकारले केही नारासहितको नयाँ कार्यक्रम र चालू परियोजनालाई निरन्तरता दिने घोषणाका साथ आगामी वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलवार

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं,जेठ १ । मंगलबार सुनको भाउ घटेको छ । आज छापावाला सुनको मूल्य ७०० रुपैयाँले घटेको छ । अघिल्लो दिन अर्थात् सोमबार १ लाख ३८ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको

केयरगिभरमा इजरायल जान अन्ठाउन्न जनाको भिसा जारी

काठमाडौं,जेठ १ । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली सहायक श्रमिकका रूपमा केयरगिभरमा जान स्वास्थ्य परीक्षण गरेका ४२५ युवामध्ये ५८ जनाको भिसा जारी भएको छ । दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली

नेपालको वित्तीय संघीयता मध्यम गतिमा सुधार, उपलब्धिलाई सुदृढ बनाउन थप प्रयत्न आवश्यक : विश्व बैंक

काठमाडौं,जेठ १ । विश्व बैंकले नेपालको वित्तीय संघीयताअन्तर्गत प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्तीय व्यवस्थापनका लागि नेपालमा कानूनी र संस्थागत सुधारले निरन्तरता पाए पनि यो मध्यम गतिमा सुधार भएको र

कर बढ्ने आशंकामा विद्युतीय सवारी भित्र्याउन होड

काठमाडौं,जेठ १  । नेपालका उत्तरी नाका रसुवागढी र तातोपानी नाकामा हाल विद्युतीय चारपांग्रे गाडीहरूको ताँती लागेको छ ।  जेठ १५ गते पेश हुने आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटबाट

दाता फकाउँदै अर्थमन्त्री, भने- ‘महत्वाकांक्षी प्रतिबद्धताहरु पुरा गर्न पैसा चाहियो’

काठमाण्डौँ,बैशाख ३१ । अर्थमन्त्री वर्षमान पुनले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माण सम्बन्धमा छलफल गरेका छन् । सोमबार मन्त्रालयमा बोलाएर मन्त्री पुनले