अर्थ

सुनको मूल्य स्थिर, चाँदि कति ?

काठमाडौं,कात्तिक २४ । नेपाली बजारमा आज सुनको मूल्य स्थित रहेको छ भने चाँदीको मूल्य भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार

व्यवसायीको आन्दोलनप्रति महासंघको समर्थन

काठमाडौं,कात्तिक २४ । कर्जाको ब्याजदर वृद्धि र नेपाल राष्ट्र बैंकले लागू गरेको चालू पूँजी कर्जा मार्गदर्शनलाई लिएर देशव्यापी रूपमा भएका कार्यक्रम र मागप्रति निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले

यस्तो छ आजको डलरको भाउ

काठमाडौं, कात्तिक २३ । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७८ पैसा र विक्रिदर १३१ रुपैयाँ ३८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको

घाटामा रहेका यी ४ कम्पनीको दोस्रो बजारमा भने शेयर मूल्य उच्च

काठमाडौं,कात्तिक २३ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार अहिलेसम्म ४ कम्पनी घाटामा देखिएका छन् । कोही कम्पनी विगतदेखि नै घाटामा चलिरहेका थिए भने कोही कम्पनी पहिलोपटक घाटामा

टायल उद्योगमा रमेश कर्प र कजरियाको ४ अर्ब लगानी, नवलपरासीमा सन २०२३ सम्म उद्याेग सञ्चालन हुने

काठमाडौं,कात्तिक २२ । नेपालको व्यावसायिक घराना रमेश कर्प र भारतीय कम्पनी कजरिया सेरामिक्स लिमिटेडको संयुक्त लगानीमा नेपालमा टायल उद्योग स्थापना हुने भएको छ । दुवैको आधाआधा शेयर लगानी रहेको उद्योग

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,कात्तिक २१ । सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो । साताको पहिलो कारोबार दिन अर्थात आइतबार ९४ हजार

एकैदिन १४०० रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको कति ?

काठमाडौं, कात्तिक २० । साताको पहिलो कारोबार दिन सुनको भाउ महंगिएको छ । आइतबार छापावाला सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन अर्थात शुक्रबार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपाल आयल निगमले के गर्छ ?

काठमाडौं,कात्तिक १८ । भारतबाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । भारतबाट आएको नयाँ मूल्यसूची अनुसार पेट्रोल

नेपालले पायो थप २२ मेगावाट विद्युत् निर्यातको अनुमति, अब दैनिक झन्डै ४०० मेगावाट निर्यात हुने

काठमाडौं,कात्तिक १८ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति