अर्थ

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४ रुपैयाँले बढ्यो, पेट्रोल प्रतलिटर १७५ रुपैयाँ पुग्यो

काठमाडौं,साउन ३१ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। भारतबाट मूल्य बढेर आएकाले मंगलबार बसेको निगम व्यवस्थापनको बैठकले मूल्य बढाएको हो ।  बढेको मूल्य अनुसार डिजेलमा र मट्टीतेलमा

डिजेल प्रतिलिटर १४ रुपियाँ मूल्य बढ्यो

काठमाडौं,साउन ३० । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ५ र डिजेल र मट्टितेल प्रतिलिटरमा १४ रुपियाँ मूल्य वृद्धि भएको जनाएकाे छ ।  नयाँ मूल्य अनुसार

देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारको नीति छः अर्थमन्त्री डा.महत

काठमाडौं,साउन ३० । अर्थ मन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताएका छन् । देशभरका ८४ वटा आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुको सहभागिता

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,साउन ३० । साताको तेस्रो कारोबारको दिन सुनको मूल्य स्थिर रहेको छ । मंगलबार छापावला सुनको मूल्य प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँमा खरिद बिक्री भएको छ ।

चिलिमे जलविद्युतको नाफा ६९ करोड बढी, विद्युत बिक्रीबाट १ अर्ब १२ करोड आम्दानी

काठमाडौं,साउन २९ । चिलिमे जलविद्युत कम्पनीले एक वर्षमा करिब साढे ६९ करोड नाफा कमाएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य

काठमाडौं,साउन २९ । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । आइतबार स्थिर रहेको छापावला सुनको मूल्य आज प्रतितोला एक लाख ११ हजार तीन सय

भन्सार कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ : अर्थमन्त्री डा. महत

काठमाडौं,साउन २९ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिँदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गरेका छन् । भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं,साउन २८। साताको पहिलो कारोबारको दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार (आज) छापावला सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँमा खरिद बिक्री भएको छ ।

सूचना प्रविधिमा लगानी गर्नेलाई सरकारले आयकरमा ५० प्रतिशत छुट दिन्छ:  अर्थमन्त्री डा. महत

काठमाडौं,साउन २८ । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. महतले कसैले सूचना प्रविधिमा लगानी गर्न चाहन्छ भने उसका लागि सरकारले ५० प्रतिशत आय कर छुट दिने  निर्णय गरेको बताएका छन्