काठमाडौं कात्तिक २८ । स्वीट्जरल्यान्ड सरकारले नेपाललाई १ अर्ब बढी रुपैयाँ बराबरको प्राविधिक सहायता उपलब्ध गराउने भएको छ । स्वीस सरकार र नेपाल सरकारबीच यो सहायता परिचालनका सन्दर्भमा सम्झौता भएको
काठमाडौं कात्तिक २८ । नेपाली बजारमा शुक्रबार सुन महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो । चाँदीको भाउ भने लगातार दुई दिन
काठमाडौं, कार्तिक २८ । १९ वर्षपछि नेपालमा पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु भएको छ । २०५८ सालयता पेट्रोलियम पदार्थको उच्च माग बढ्दै गए पनि भण्डारण क्षमता बढाइएको थिएन ।
तातोपानी, कात्तिक २८ । अर्बाै लगानी गरेर आयात गर्न लागिएका सामग्री समयमै चीनबाट नेपाल भित्र्याउन नसक्दा तातोपानी नाका हुँदै व्यापार गर्ने व्यवसायीका लगानी डुब्ने खतरामा पुगेको छ । सिजन सकिएपछि
काठमाडौं कात्तिक २७ । सरकारले नेपालमै रासायनिक मल कारखाना खोल्ने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै रासायनिक मल उद्योग खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा गरेका हुन्। कृषकहरुले रासायनिक मलको चरम
काठमाडौं कात्तिक २७ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १०.८२ अंकले बढेको छ। बढेको बजार १७१८.४९ विन्दुमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स ३।२७ अंकले बढेर ३३८.८९
काठमाडौं कात्तिक २७ । बुधबारको भन्दा सुन तोलामा बिहीबार २ सय रुपैयाँले घटेको छ । बिहीबार कारोबार मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी
काठमाडौं,कार्तिक २७। कोरोना रोकथाम शीर्षकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झन्डै ७ अर्ब रुपैयाँ निकासा पाएको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका
काठमाडौं कात्तिक २६ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको आत्मविश्वास र मनोबल नबढाई अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग बुधबार भएको भेटमा अर्थमन्त्री पौडेलले