अर्थ

जर्मनीले नेपाललाई ४ अर्ब ८० करोड अनुदान सहयोग दिने

काठमाडौं,जेठ ३१ । जर्मनीले नेपाललाई ४ अर्ब ८० करोड अनुदान सहयोग दिने भएको छ। जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप उक्त रकम अनुदान दिने भएको हो । नेपाल र

सुनको मुल्य, प्रतितोला कतिमा कारोबार ?

काठमाडौं, जेठ ३१ । नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबार प्रतितोलो ९३ हजार ९ सय रुपैयाँमा खरिद बिक्रि भएको छापावाल सुन आज सोमबार ७ सयले घटेको हो ।

१० महीनासम्ममा राष्ट्रियस्तरका विकास बैंकको नाफा रू. ५ अर्ब

काठमाडौं,जेठ ३१ । सरकारले कोभिडको दोस्रो लहर फैलिएसँगै निषेधाज्ञा गरेपछि अधिकांश क्षेत्र प्रभावित बने पनि राष्ट्रिय स्तरका विकास बैंकको खुद नाफामा भने असर परेको छैन । गत वैशाखको आधा महीना

मध्यमकालीन खर्च संरचना स्थानीय तहसम्म लागू हुँदै

काठमाडौं,जेठ ३१ । मध्यमकालीन खर्च संरचनाको अभ्यास तल्लो तहसम्म लागू गर्न थालिएको छ । संघीय सरकारले विगतदेखि कार्यान्वयन गरे पनि तल्लो तहमा त्यस्तो अभ्यास हुन नसकिरहेको बेला अब भने प्रभावकारी

संस्थागत बीमा अभिकर्ता निर्देशिका खारेज गर्न अभिकर्ताको माग

अभिकर्तालाई पेल्ने काम भयो : पेशागत अभिकर्ता संघ काठमाडौं,जेठ ३० । पेशागत बीमा अभिकर्ता संघ नेपालले बीमा समितिले गत हप्ता जारी गरेको संस्थागत बीमा अभिकर्ता निर्देशिका–२०७८ को विरोध गरेको छ

कृषि उपकरण ढुवानी र वितरणमा समस्या

काठमाडौं,जेठ ३० । निषेधाज्ञाका कारण कृषि उपकरण ढुवानी तथा वितरणमा समस्या देखिएको छ । उपकरणको ढुवानी र वितरणको समस्याले गर्दा धान रोपाइँ शुरू गर्ने तयारीमा रहेका किसानहरू प्रभावित भएका छन्

वाग्मती प्रदेशको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौ,जेठ २९ । वाग्मती प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार मध्याह्न बसेको प्रदेश सभाको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा

डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम

काठमाडौं, जेठ २९। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ । निगमले गरेको हवाई इन्धन मूल्य २० प्रतिशत घटाउने र कोरोना

नुवाकोट शिवपुरीका किसानलाई ट्याक्टर वितरण

नुवाकोट,जेठ २९ । पछिल्लो समय आधुनिक कृषिसामग्री र प्रविधि तर्फ अभ्यस्त हुन थालेका नुवाकोट शिवपुरीका किसानलाई गाउँपालिकाले ट्याक्टर वितरण गरेको छ ।गाउँपालिकाले शुक्रबार आफ्नो सेवा क्षेत्रका किसानलाई ट्र्याक्टर वितरण गरेको