अर्थ

मौद्रिक नीतिको तयारी थाल्दै राष्ट्र बैंक

काठमाडौं,जेठ २८ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ लाई लक्षित गर्दै मौद्रिक नीतिको तयारी शुरू गरेको छ । आगामी असार मसान्त तथा साउनको पहिलो सातातिर मौद्रिक नीति

सांसदको तजबिजमा रहने बजेट

चालू वर्षमा खर्च न्यून काठमाडौं,जेठ २८ । सांसदको तजबिजमा रहने गरेको ‘स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम’अन्तर्गतको बजेट चालू आर्थिक वर्षमा न्यून खर्च भएको छ । कोरोना महामारीकै बीचमा २०७७/७८ को

सुनको भाउ घट्यो, तोलाको कति ?

काठमाडौं, जेठ २७ । बिहीबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन ३ सय रुपैयाँले घटेर बिहीबार ल प्रतितोला ९३ हजार

कर छूट तथा सहुलियत कार्यक्रम : कार्यक्रम कार्यान्वयन गर्न कार्ययोजना बन्दै

काठमाडौं,जेठ २७ । कोभिड–१९ बाट प्रभावित विभिन्न व्यवसायलाई सरकारले करमा छूट तथा सहुलियतको घोषणा गरेअनुसार कार्यक्रमलाई कार्यान्वयनमा लैजान धमाधम कार्ययोजना बनाउन थालेको छ । सरकारले आगामी आर्थिक वर्ष (आव) २०७८/७९

कम्पनीहरू संस्थागत बीमा अभिकर्ता हुन पाउने

काठमाडौं,जेठ २७ । नेपालमा सञ्चालित कुनै पनि कम्पनीले संस्थागत बीमा अभिकर्ताको काम गर्न पाउने भएका छन् । बीमा समितिले बुधवार संस्थागत बीमा अभिकर्तासम्बन्धी निर्देशिका २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको

पुनर्बीमा ब्रोकर कम्पनी स्थापना गर्न बाटो खुला

काठमाडौं,जेठ २७। नेपालमा पुनर्बीमा दलाल (ब्रोकर) कम्पनी स्थापना गर्न नीतिगत रूपमा बाटो खुला भएको छ । बीमा समितिले बुधवार पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै पुनर्बीमा ब्रोकर कम्पनी

प्रदेश १ मा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

प्राथमिकतामा स्वास्थ्य क्षेत्र विराटनगर । प्रदेश १ को प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता मंगलवार प्रस्तुत गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले विनियोजन

अध्ययन गरेर लगानी गर्न बोर्डको आग्रह

काठमाडौं,जेठ २६ । नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा जोखिम वहन गर्न सक्ने क्षमतालाई ध्यानमा राखी सतर्क भएर लगानी गर्न पुनः सुझाव दिएको छ । यसअघि पनि बारम्बार सतर्क गराउँदै आएको

एफडीआईका लागि राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने

काठमाडौं,जेठ २५ । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष विदेशी लगानी भित्र्याउन सहज बनाउँदै नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था हटाएको छ । यसका लागि ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी