अर्थ

निषेधाज्ञाले आँपको बजार प्रभावित हुँदा किसान समस्यामा

काठमाडौं,जेठ २४ । निषेधाज्ञाले गर्दा आँपको बजार प्रभावित हुँदा आँप उत्पादक किसान तथा व्यवसायी समस्यामा परेका छन् । सरकारले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि लगाएको निषेधाज्ञाका कारण आँप उत्पादक

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं,जेठ २३ । साताको पहिलो कारोबारका दिन आज आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७०० ले बढेर ९४ हजार

नागढुंगा–नौबिसे सुरुङमार्ग : संक्रमणमुक्त भएपछि काममा फर्किन थाले श्रमिक

काठमाडौं,जेठ २३। कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निको भएपछि नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजना स्थलमा कार्यरत श्रमिक काममा फर्किन थालेका छन् । कोरोना र निषेधाज्ञामा समेत सुचारु सुरुङमार्गमा काम गर्नेमध्ये ८१ जनालाई कोभिड

‘यातायात खुलेको ६ महीनासम्म बैंक किस्ता तिर्न सक्दैनौं’

काठमाडौं,जेठ २३। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले निषेधाज्ञा खुलेर यातायात सञ्चालन भएको ६ महीनासम्म बैंक किस्ता तिर्न नसक्ने बताएको छ । शुक्रवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको टेलिफोन संवादमा

पेशा परिवर्तन गर्दै व्यापारी

काठमाडौं,जेठ २३ । लामो निषेधाज्ञाको  मारमा परेपछि व्यापारीहरूले पेशा परिवर्तन गर्न थालेका छन् । पेशा परिवर्तन गर्नेमा अधिकांश साना तथा मझौला व्यवसाय गर्ने व्यापारीहरू रहेका छन् । प्रायः साना व्यापारीले

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, निगम अझै घाटामा

काठमाण्डौ,जेठ २२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन वृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई

हरेक बुधबार श्रम स्वीकृति दिने निर्णय

काठमाडौं,जेठ २२ । वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौँले यही जेठ २६ गतेदेखि हप्ताको एक दिन हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ। कार्यालयका अनुसार जेठ २६ गतेदेखि हरेक

यो साता विकास बैंक र वित्त कम्पनीहरुको शेयरमूल्य छोटो समयमा नै वृद्धि

पूँजी कम भएका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण काठमाडौं,जेठ २२ । यो साता विकास बैंक र वित्त कम्पनीका शेयरधनीले आकर्षक प्रतिफल प्राप्त गरेका छन् । बजार बढेसँगै ती दुवै समूहका कम्पनीहरुको शेयरमूल्य छोटो

धानको बिउ राख्दै हुनुहुन्छ? यसरी राख्नुहोस धुले बिउ

नुवाकोट,जेठ २१ । आजभोलि धानको बिउ राख्ने समय सुरु भएको छ। किसानहरुले धानको बिउ राख्ने तयारी धेरै जसोले गरिसकेका छन् । पछिल्लो समय वर्षातसंगै पर्याप्त सिचाइ भएकाले धानको बिउ राख्न