
काठमाडौं, पुस ३। चीन सरकारको सहयोगमा अरनिको राजमार्गको सुधार हुने भएको छ । अरनिको राजमार्गको बाह्रबिसेदेखि तातोपानीसम्मको खण्ड सुधारका लागि चीन सरकारको प्रस्तावलाई नेपाल सरकारले अनुमति दिइसकेको छ । सडक विभाग, विकास

काठमाडौं, पुस ३ । नेपाल प्रहरीले उखु किसानबाट उखु लगेर सोबापतको रकम भुक्तानी नदिने चिनी मिलका ‘साहु’ खोज्न प्रहरी परिचालन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले

काठमाडौं पुस २ । साताको अन्तिम कारोबारका दिन बिहिवार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार सुरु भएको केहि समयमा झिनो अंकले बृद्धी भएको बजार अन्तिम समय सम्म आउदाँ

काठमाडौं पुस २ । राजधानीमा आन्दोलनरत उखु किसानले आफूूहरुले पाउनुपर्ने सम्पूर्ण बक्यौता भुक्तानी नभएसम्म आन्दोलन जारी राख्ने व्यहोरासहितको पत्र सरकारलाई पठाएका छन् । समस्या समाधानका लागि छलफलमा सहभागी हुन आग्रह

काठमाडौं पुस २ । कोरोना भाइरस महामारीका कारण रोकिएको नेपाल–भारत उडान करिब नौ महिनापछि बिहीबारदेखि पुनः सुरु भएको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए३२० जहाजले काठमाडौँबाट

काठमाडौं, पुष २ । चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राख्दै १४ खर्ब ७४ अर्बको बजेट ल्याएको सरकारले अहिलेसम्म कुल बजेटको ३० प्रतिशत खर्च गरेको

काठमाडौं पुस १ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक सहायता प्रतिबद्धता बढेको छ। अर्थ मन्त्रालयका अनुसार यो आर्थिक वर्षको पहिलो चार महिनामा ९० अर्ब ५४ करोड ६५ लाख

काठमाडौं पुस १ । स्थानीय बजारमा बुधबार सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँले उकालो लागेको छ । पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा बुधबार भने वृद्धि देखिएको हो

काठमाडौं, पुस १ । कोरोना महामारीका बीच पनि चालू आर्थिक वर्षको प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरूले बीमितलाई १२ अर्ब ३० करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन् । बीमा