खेलकुद

विश्वकप फुटबल : मोरक्को सेमिफाइनलमा प्रवेश

काठमाडौं, मंसिर २५ । पोर्चुगललाई पराजित गर्दै मोरक्को पहिलो पटक विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । शनिबार राति कतारको अल थुमामा स्टेडियममा भएको खेलमा मोरक्कोले पोर्चुगललाई एक–शून्य गोलले हराएको हो

पोर्चुगललाई हराउँदै मोरक्कोले रच्यो इतिहास, पहिलोपटक विश्वकपको सेमिफाइनलमा

काठमाडौं,मंसिर २५ । पोर्चुगललाई पराजित गर्दै अफ्रिकी मुलुक मोरक्को विश्वकपको सेमिफाइनलमा पुगेको छ । २०१६ को युरो च्याम्पियन पोर्चुगल मोरक्कोसँग १-० ले पराजित भएको छ । मोरक्कोले पहिलो हाफको ४३

विश्वकप फुटबल: यस्तो छ आजको दुई खेल तालिका

काठमाडौं,मंसिर २४ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । शनिबार हुने पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । यी

क्रोएसियासँग हारेपछि ब्राजिलका मुख्य प्रशिक्षकले दिए राजिनामा

काठमाडौं, मंसिर २४ । जारी कतार विश्वकप-२०२२ अन्तरगत गएराती भएको क्वाटरफाइनलको खेलमा क्रोएसियासँग हारेपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले पद राजिनामा दिने घोषणा गरेका छन् । शुक्रबार राति भएको खेलमा ब्राजिल

गोलकिपर नायक बन्दा क्रोयशिया लगातार दोस्रोपटक विश्वकपको सेमिफाइनलमा, ब्राजिल बाहिरियो

काठमाडौं,मंसिर २३ । क्रोयशिया लगातार दोस्रोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रवार राति सम्पन्न पहिलो क्वाटरफाइनलमा क्रोयशियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेटमा

एक्स्ट्रा टाइम र पेनाल्टीमा नतिजा उल्ट्याउन सिपालु क्रोयशिया विरुद्ध ब्राजिलको रणनीति के छ ?

काठमाडौं,मंसिर २३ । कतार विश्वकपमा क्वाटर फाइनलको पहिलो खेल अन्तर्गत शुक्रवार राति ब्राजिल र क्रोयशियाले एक अर्काको सामना गर्दैछन् । एजुकेशन सिटी स्टेडियममा हुने यी दुई बीचको भिडन्त निकै रोमाञ्चक हुने

२०१४ को सेमिफाइनल पेनाल्टीमा गुमाएको नेदरल्यान्डले अर्जेन्टिनासँग बदला लिन सक्ला ?

काठमाडौं,मंसिर २३ । कतारमा जारी विश्वकपमा शुक्रवार रातिको दोस्रो खेलमा अर्जेन्टिना विरुद्ध नेदरल्यान्ड भिड्दैछन् । नकआउटमा अमेरिकाविरुद्धको शानदार ३–१ को जितसँगै नेदरल्यान्डले अन्तिम ८ मा ठाउँ सुरक्षित गरेको थियो । मेसी

विश्व फुटबलमा कहिल्यै नतोडिने अच्चमका १० रेकर्ड

एजेन्सी,मंसिर २३ । यस अघिका विश्वकपमा बनेका कयौं रेकर्डहरू कतार विश्वकप वा आगामी संस्करणहरूमा तोडिनेछन् । यीमध्ये अधिकांश रेकर्ड फ्रान्सका स्टार प्लेयर काइलियान एमबाप्पेले तोड्ने छन् । यसमा अन्य केही

नेपाल टी-ट्वान्टी पुस ८ गतेबाट सुरु

काठमाडौं,मंसिर २२ । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता सरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता पुस ८ गतेबाट सुरु हुने जनाएको छ ।