खेलकुद

प्रदीप हुमागाईं फुटबलका कार्यवाहक प्रशिक्षक

काठमाडौं, २६ साउन । नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षकमा प्रदीप हुमागाईं नियुक्त भएका छन् । बङ्गलादेशविरुद्ध असोजमा हुने मैत्रीपूर्ण खेलमा प्रशिक्षण दिनेगरी अखिल नेपाल फुटबल संघ एन्फाले नियुक्त गरेको

केरला महिला लिगको पहिलो खेलमा सावित्रा भण्डारीको पाँच गोल

काठमाडौँ,साउन २५ । भारतमा भइरहेको केरला महिला लिग फुटबलको पहिलो खेलमा नेपाली खेलाडी सावित्रा भण्डारीले एकै खेलमा पाँच गोल गरेकी छन् । केरला फुटबल संघको आयोजनामा बुधबारदेखि सुरु भएको लिगको

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

काठमाडौं,साउन २३ । भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । क्यानका अनुसार प्रभाकरले भारतका लागि

नेपाल रिङ्ग रेस्लिङ्गलाई अन्तर्राष्ट्रिय तालिम दिइने

काठमाडौं,साउन २२ । नेपाल रिङ्ग रेस्लिङ्ग संघ र जापानस्थित ०१ जापानबिच नेपालमा रेस्लिङ्ग संचालन सम्बन्धी सम्झौता भएको छ । संघद्वारा संचालित लैनचोरस्थित रिङ्ग रेस्लिङ्ग एकेडेमीमा अब २०७९ साल भदौ १५

जिल्ला खेलकुद समिति नुवाकोटको अध्यक्षमा सन्तोष राई

नुवाकोट,साउन १७ । जिल्लाको खेलकुद समितिको अध्यक्षमा सन्तोष राई चुनिएका छन । मंगलवार बाग्मति प्रदेशका युवा तथा खेलकुद मन्त्रि रत्न ढकालको उपस्थितिमा जिल्ला खेलकुद समिति नुवाकोटको जिम्मा राईलाई दिइएको हो

नेपाल र बंगलादेशको खेल बराबरीमा रोकियो

काठमाडौँ,साउन १७ । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश बराबरीमा रोकिएका छन् । बंगलादेशलाई पुनरागमन गर्दै १-१ को बराबरीमा रोकेपछि नेपालले अंक तालिकामा एक खेल

भारतसँग नेपाल पराजित

काठमाडौं,साउन १५। २० वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग हार व्यहोरेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा नेपाल भारतसँग ८–० गोल अन्तरले पराजित भएको हो ।

साफ पुरुष फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्ने

श्रीलङ्का,साउन ११ । २० वर्ष मुनीको साफ च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज श्रीलङ्कासँग प्रतिस्पर्धा गर्ने छ । भुवनेश्वरस्थित कालिंगा रङ्गशालामा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७ः१५ बजे सुरु हुनेछ

दोस्रो ओडिआई खेलमा भारतसँग वेस्टइन्डिज दुई विकेटले पराजित

भारत,साउन ९ । भारतले दोस्रो ओडिआई खेलमा वेस्टइन्डिजलाई दुई विकेटले पराजित गरेको छ । यससँगै तीन ओडिआई खेलको सिरिज भारतले एक खेल अगावै जितेको छ । जितको लागि ३ सय