खेलकुद

ओमानविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं, माघ २८ । चारदेशीय टी–२० सिरिज अन्तर्गत आयोजक ओमानविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । अल अमेरात क्रिकेट ग्राउन्डमा टस जित्दै नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको

दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई १–० ले हरायो

काठमाडाैँ,माघ १८ । नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले हराएको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले मोरिससलाई १–० ले हराएको हो । खेलको एकमात्र निर्णायक गोल सुजल

पुलिस र च्यासलको खेल शनिबार

काठमाडौं,माघ १७ । पुलिस र च्यासलको खेल शनिबार हुने भएको छ । शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत च्यासलका १९ जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको च्यासल र नेपाल

विमल घर्ती मगरले गरेको एक मात्र गोलले नेपाल विजयी

काठमाडौं,माघ १५ । विमल घर्ती मगरले गरेको एक मात्र गोलमा पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई १–० ले हराएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा ५४ औं मिनेटमा अन्जन विष्टको

इन्डियन प्रिमियर लिगका लागि नेपालका १५ खेलाडी सूचीकृत

काठमाडौं,माघ ८ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी( ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालका १५ खेलाडी सूचीकृत भएका छन् । आईपीएलले शनिबार सार्वजनिक गरेको अक्सनमा सहभागी खेलाडीको सूचीमा नेपालका १५ खेलाडीले

इएफएल कप: आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

एजेन्सी,माघ ७ । लिभरपुल इएफएल अर्थात कारबाओ कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा १० खेलाडीमा समेटिएको आर्सनललाई २-० गोलले पराजित गर्दै लिभरपुलले फाइनलको टिकट

नेपालगन्जमा शनिबारदेखी नकआउट फुटबलको तयारी

नेपालगन्ज,पुस २३। बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखी नेपालगन्जमा बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता सुरु हुने भएको छ । नेपालगन्ज रंगशालामा हुने प्रतियोगिता पुसको २७ गतेसम्म चल्नेछ । प्रतियोगितामा बाँकेका

विजयनगरमा आजबाट क्रिकेट प्रतियोगिता शुरु

कपिलवस्तु,पुस २१ । माघेसंक्रान्ति तथा माघी पर्वको अवसर पारी दुर्गा देवी युवा क्लब विजयनगर गाउँपालिका-४ शंकरपुरले आयोजना गरेको दोस्रो क्रिकेट प्रतियोगिताको आज विधिवत् रूपमा बृहत समारोहका बिच उद्घाटन भएको छ।

यु-१९ एसिया कपको उपाधि भारतलाई

एजेन्सी,पुस १७ । श्रीलंकामाथि सानदार जितसहित भारतले यु-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा सम्पन्न फाइनलमा वर्षा बाधक बनेपछि तीन पटक लक्ष्य परिवर्तन  भएको