खेलकुद

नेपालको ओलम्पिक यात्रा

काठमाडौ,साउन ९ । टोकियो ओलम्पिकमा नेपालको पनि सहभागिता रहेको छ । यसपटक पाँच खेलाडीले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपालका लागि पौडीकी गौरिका सिंह र अलेक्जान्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना

‘हिमालयन चितुवा’ अर्थात अविरल घिमिरे शनिबार के-वन किक बक्सिङमा भिड्दै

जापान,साउन २ । नेपाली युवा बक्सर अविरल घिमिरेले शनिबार विश्वको चर्चित ‘के-वन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता २०२१’ मा प्रतिस्पर्धा गर्ने भएका छन् । हिमालयन चितुवा नामले बक्सिङ खेलमा चिनिएका घिमिरेले

इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन

काठमाडौ,असार २८ । इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन भएको छ । फाइनलमा इंग्ल्याण्डलाई उसको घरेलु मैदानमा हराउँदै इटाली यूरो कपको च्याम्पियन बनेको हो । निर्धारित समय १–१ को

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले हात पार्यो कोपा अमेरिकाको उपाधि

एजेन्सी,असार २७ । कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । आइबार बिहान भएको खेलमा ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो । अर्जेन्टिनालाई उपाधि दिलाउनको लागि

नेपाली राष्ट्रिय फुटबल टीमको प्रारम्भिक बन्द प्रशिक्षण शुरू

काठमाडौं,असार २१ । नेपाली राष्ट्रिय फुटबल टीमको प्रारम्भिक बन्द प्रशिक्षण शुरू भएको छ । नेपाली टोलीले हिजो आइतबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बन्द प्रशिक्षण शुरू गरेको हो । खेलाडीमा कोरोना

युरोकप फुटवल : क्वाटरफाइल खेलहरु आजदेखि सुरु हुँदै

काठमाडौँ,असार १८ । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा

युरोकप फुटबल: यी हुन् क्वाटरफाइनल पुग्ने ८ टोली

एजेन्सी,असार १६ । १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।प्रतियोगिताको मंगलबार रातिबाट अन्तिम १६ का खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको हो । साबिक

जर्मनीलाई पराजित गर्दै इङ्ल्यान्ड युरो कप २०२० को क्वाटर फाइनलमा

एजेन्सी,असार १६ । जर्मनीलाई पराजित गर्दै इङ्ल्यान्ड युरो कप २०२० को क्वाटरफाइनलन पुगेको छ। मंगलबार राति भएको खेलमा जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा स्थान बनाएको हो

कोपा अमेरिका कप फुटबलको क्वाटरफाइनल समिकरण पूरा

एजेन्सी,असार १५ । कोपा अमेरिका कप फुटबलको क्वाटरफाइनल समिकरण पूरा भएको छ । ब्राजिलमा भइरहेको यो प्रतियोगिता अन्तर्गत समूह चरणका खेल सकिएसंगै क्वाटरफाइनल समिकरण पुरा भएको हो । क्वाटरफाइनलका खेल