खेलकुद

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

काठमाण्डौ,असार ८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुर मैदानमा आजदेखि प्रशिक्षण सुरु भएको हो । प्रशिक्षण अगाडि गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आजदेखि

युरोकप: जर्मनीको पोर्चुगलमाथिशानदार जित

एजेन्सी,असार ६ । युरोकप अन्तर्गत भएको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हासिल गरेको छ । गएको शनिबार राति सम्पन्न खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको हो । जर्मनीको

नेपाल आइपुगे राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह

काठमाडौं,असार ५ । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । उनी शनिबार नेपाल एयरलाइन्सको जहाजमार्फत् कतारको दोहा हुँदै नेपाल आइपुगेका हुन् । अलमुताइरिलाई अखिल नेपाल फुटबल संघ

नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित

काठमाडौं,जेठ २९ । विश्वकप क्वालिफायर्स अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ। कुवेतस्थित जाबेर अल अहमेद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा नेपालले पूरा दोस्रो हाफ १०

आज अस्ट्रेलियासँग भिड्दै नेपाल

काठमाडौं,जेठ २८ । सन् २०२२ मा कतारमा हुने विश्‍वकप र २०२३ मा चीनमा हुने एसिया कप फुटबलका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोटअन्तर्गत समूह बी का खेलहरु कुवेतमा भइरहेको छ

आज नेपालले अस्ट्रेलियाको सामना गर्दै

काठमाडौं,जेठ २८ । सन् २०२२ मा कतारमा हुने विश्‍वकप र २०२३ मा चीनमा हुने एसिया कप फुटबलका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोटअन्तर्गत समूह बी का खेलहरु कुवेतमा भइरहेको छ

जोर्डनसँग नेपाल ३-० गोल अन्तरले पराजीत

काठमाडौं,जेठ २५ । फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाललाई जोर्डनले पराजित गरेको छ। सोमबार राती कुवेत सिटीस्थित जाबेर अल अहमद

फिफा विश्वकप र एसियन कप छनोट : नेपाल आज जोर्डनसँग खेल्दै

काठमाडौं,जेठ २४ । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटी स्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा राती ९ः४५

नेपालसँग चाइनिज ताइपेइ २–० ले पराजित

काठमाण्डौ,जेठ २१ । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । चाइनिज ताइपेइलाई नेपालले २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट