खेलकुद

बिग बास खेल्न सन्दीप अष्ट्रेलिया प्रस्थान

काठमाडौं मंसिर ३० । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न मंगलबार अष्ट्रेलिया उडेका छन् । उनी तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लागेका

गौतम बुद्ध कप : राप्ती र नारायणी फाइनलमा प्रवेश

चितवन मंसिर २८ । गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता अन्तर्गत राप्ती टिम फाइनल प्रवेश गरेको छ । आइतबार बागमतीलाई ११ रनले पराजित गर्दै राप्ती फाइनल प्रवेश गरेको हो । भरतपुरमा

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सुरु

काठमाडौं मंसिर २८ । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आज आइतबार देखि सुरु भएको छ । विश्वकप फुटबल छनोटको तयारी स्वरूप अखिल नेपाल फुटबल सङ्घ एन्फाले आइतबारदेखि प्रशिक्षण सुरु गरेको

गौतम बुद्ध कप : नारायणीले बागमतीलाई सुपर ओभरमा हरायो

चितवन मंसिर २७ । गौतम बुद्ध कपमा नारायणीले बागमतीलाई सुपर ओभरमा हराएको छ । निर्धारित २० ओभरमा दुवै टोलीले समान ११७ रन बनाएपछि खेफ सुपर ओभरमा धकेलिएको थियो, जहाँ पहिले

बिग बाश लिगमा मेलवर्न स्टार्सको लगातार दोस्रो जित

एजेन्सी मंसिर २७ । अस्ट्रेलियामा जारी बिग बाश लिगमा मेलवर्न स्टार्सले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा मेलवर्नले सिड्नी थण्डरलाई २२ रनले पराजित गरेको हो ।

नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

काठमाडौं मंसिर २७ । नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै

फुटबलका मुख्य प्रशिक्षक कालिनले स्वीडेनबाटै दिए राजीनामा

काठमाडौं मंसिर २६ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन्

पोखरामा खेलकूद प्रतियोगिता सुरु

कास्की मङ्सिर २४ । कोरोना सङ्क्रमण रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीपछि पोखरामा पहिलो पटक खेलकूद प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कपका लागि खेलाडी छनोट

नवौं राष्ट्रिय खेलकुद फागुनमा नहुने

काठमाडाैं,मंसिर १८ । पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नुहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय