खेलकुद

नेपालले खेल्ने विश्वकप छनोट पुन: स्थगित

काठमाडौं साउन २८ । नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियनकप छनोट अन्तर्गतका बाँकी खेलहरु पुन: स्थगित भएको छ । एसियन फुटबल कन्फेडेरेसन एएफसीले बुधबार विश्वकप र एसियन कप

स्थगित भयो एन्फा साधारणसभा

काठमाडौं साउन २६ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी भदौ १५ गते गर्ने भनिएको १९औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ । प्रवक्ता

सोमबारदेखि फुटबल खेलाडीको कोरोना परीक्षण

काठमाडौं साउन २६ । नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण सोमबारदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने

२०२१ मा पुरुष ट्वान्टी–२० विश्वकप भारतमा

दुबई साउन २४ । सन् २०२१ मा पुरुष ट्वान्टी–२० विश्वकप भारतमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२१ मा पुरुष ट्वान्टी–२० विश्वकप भारतमा आयोजना गर्ने जानकारी

सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं साउन २३ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ । सिपिएलका लागि

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण अनिश्चित समयलाई स्थगित

काठमाडौं साउन २३। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण अनिश्चित समयलाई स्थगित गरेको छ । तत्काल कुनै महत्वपूर्ण प्रतियोगिता नभएको अवस्था र कोरोनाको संक्रमण बढेसंगै क्यानले प्रशिक्षणलाई तत्कालका

विश्वकप छनोटको तयारीका लागि एन्फाको प्रोटोकल तयार

काठमाडौं साउन २२ अखिल नेपाल फुटबल संघ एन्फाले भदौ पहिलो सातादेखि नेपाली टिमको तयारी गर्नको लागि प्रोटोकल तयार गरेको छ। एन्फाले कोरोनाबाट सुरक्षित रहनका लागि हाइजेनिक प्रोटोकल लागू गर्ने जनाएको

न्यून दृष्टि भएका ३ महिला क्रिकेट खेलाडी सम्मानित

काठमाडौं साउन २२ । नेपाल नेत्रहीन क्रिकेट संघले तीन न्यून दृष्टि भएका महिला क्रिकेट खेलाडीलाई सम्मान गरेको छ । सम्मानित हुने खेलाडीमा भगवती भट्टराई बराल, मनकेशी चौधरी र आशा रेग्मी

भारतीय क्रिकेट बोर्डले गर्‍यो आईपीएलको औपचारिक घोषणा

नयाँ दिल्ली साउन १९ । यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) यूएईमा हुने औपचारिक घोषणा गरिएको छ । प्रतियोगिता जैविक रूपमा सुरक्षित तीन रंगशालामा सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म