
काठमाडौं मंसिर २७ । नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै

काठमाडौं मंसिर २६ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन्

कास्की मङ्सिर २४ । कोरोना सङ्क्रमण रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीपछि पोखरामा पहिलो पटक खेलकूद प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कपका लागि खेलाडी छनोट

काठमाडाैं,मंसिर १८ । पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नुहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय

काठमाडौं, मंसिर १८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना संक्रमणबाट मुक्त भएका छन्। उनी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने क्रममा कोरोना संक्रमित भएका थिए ।

काठमाडौं मंसिर १६ । नेपालका ए डिभिजन फुटबल क्लब एशियाली फुटबल महासङ्घ (एएफसी)का प्रतियोगिता खेल्न अयोग्य भएका छन् । एएफसी क्लब प्रतियोगिताका लागि न्यूनतम मापदण्डसमेत पूरा गर्न नसकेका कारण नेपाली

काठमाडौं मंसिर १४ । राष्ट्रिय खेलकुल परिषद् राखेपले १३ औं दक्षिण एसियाली खेलकुद सागको हिसाव सार्वजनिक गरेको छ। आइतबार त्रिपुरेश्वरस्थित राखेपको हलमा पत्रकार सम्मेलन गरेर राखेपले १३ औं सागमा १

पोखरा मंसिर १३ । कोरोना कहरका कारण गएको चैत १० देखि बन्द भएका रङ्गशाला तथा खेलकुद गतिविधि पुनः सञ्चालन गर्ने सरकारको निर्णयपछि पोखरा रङ्गशालामा खेल अभ्यास तथा प्रशिक्षण सुरु भएको

एजेन्सी मंसिर १३ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शनिवार चार वटा खेल हुँदै छन् । नेपाली समयअनुसार बेलुका पौने सात बजे ब्राइटन र लिभरपुल खेल्नेछन् । शनिवारको खेलमा लिभरपुल विजयी