पर्यटन

११ महीनामा भित्रिए साढे ५ लाख पर्यटक, धेरै पर्यटक आउने तेस्रो मुलुकमा अमेरिका र बेलायत

काठमाडौं,मंसिर १५ । पछिल्लो ११ महिनामा ५ लाख ४९ हजार छ सय ५६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म ५

आन्तरिक वायुसेवा कम्पनी : सुगममा जोड, दुर्गममा अनिच्छुक

काठमाडौं,कात्तिक २९ । हवाई नीतिमा वायुसेवा प्रदायक कम्पनीहरूले दुर्गम क्षेत्रमा अनिवार्य उडान गर्नुपर्ने व्यवस्था भए पनि नेपालका अधिकांश कम्पनी त्यसमा अनिच्छुक रहँदै आएका छन् ।   लाइसेन्स लिने बेला दुर्गममा

घोडेपानी–पुनहिलमा करोडौं लगानीमा पूर्वाधार निर्माण

म्याग्दी,कात्तिक १३ । पदयात्रा, प्राकृतिक दृश्यावलोकन र आतिथ्य सेवाका कारण विश्व परिचित म्याग्दीका पर्यटकीय स्थल घोडेपानी–पुनहिलमा पर्यटकको सुविधाका लागि करोडौं रुपैयाँ लगानीमा पूर्वाधार निर्माण गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६

राउण्ड धवलागिरिको प्रचार गर्न १२ दिने पदयात्रा

म्याग्दी,असोज ३० । म्याग्दीको प्रसिद्ध पदमार्ग राउण्ड धवलागिरिको प्रचारका लागि म्याग्दीमा १२ दिने पदयात्रा शुरू भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिकाको मुदीस्थित राउण्ड धवलागिरिलाई विश्वभर प्रचारप्रसार गरेर पर्यटन प्रवर्द्धन गर्ने

सिरानडाँडा एक पर्यटकीय गन्तव्य

काठमाडौं,असोज २९ । गोरखाको सिरानडाँडा समुन्द्री सतहबाट करिब १,९९० मिटरको उचाईमा रहेको छ । गर्मी मौसममा पनि ज्याकेट लगाउनुपर्ने र सुत्दा सिरक ओढ्नुपर्ने र जाडोमा हिँउ खेल्ने ठाँउ हो, सिरानडाँडा

अन्नपूर्ण पदमार्गबाट फर्किन थाले पर्यटक

लमजुङ,असोज २३ । अन्नपूर्ण पदमार्गमा अलपत्र परेका पर्यटक लमजुङतर्फ फर्किन थालेका छन् । मौसमी खराबका कारण गन्तव्यमा पुग्न नसकेका पर्यटकहरू बुधवारदेखि पुन: लमजुङतर्फ नै फर्किएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र

मनास्लुमा आरोहीको आकर्षण : शरद यामका लागि २१४ आरोहीलाई अनुमति

काठमाडौं,भदौ २२ । विश्वको आठौं अग्लो र नेपालको सातौं अग्लो मनास्लु (८ हजार १६३ मिटर) हिमाल आरोहणमा आरोहीको आकर्षण बढेको छ । यस वर्षको शरद् याम (अटम सिजन)को हिमाल आरोहणमा

आन्तरिक पर्यटकको रोजाइमा दूधेखोलाको कोप्रे झरना

गलेश्वर,साउन २३ । म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटको दूधेखोलामा रहेको कोप्रे झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै जान थालेको छ । असारदेखि असोजसम्म यस झरनामा रमाउन थुप्रै आन्तरिक पर्यटक आउन

साउनमा मात्रै १७ संक्रमितको मृत्य

काठमाडौं, साउन २०। नेपालमा ओमिक्रोन ‘बीएफाइभ’ प्रजाति देखिएसँगै कोरोना संक्रमण दर उच्च गतिमा बढिरहेको छ । पछिल्लो समय दैनिक हजारनजिक कारोना संक्रमित देखिन थालेको छ । पछिल्लो एक सातामा संक्रमण