पर्यटन

आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं असोज ७। विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ बुधबार अन्त्येष्टि गरिएको छ । उनको बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार

पर्वतारोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौं असोज ६ । सरकारले कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले हिम चितुवा उपनामले चिनिएका पर्वतारोही शेर्पाको राष्ट्रिय सम्मानका साथ

पर्यटकीय नयाँ गन्तव्य तीनधारे झरना

काठमाडौँ असोज ६ । काभ्रे जिल्लाको रोशी गाउँपालिका–२ काफल डाँडामा अवस्थित छ तीनधारे झरना । उक्त झरना काठमाडौं उपत्यकादेखि करीब ६० किलोमिटरको छोटो दूरीमा रहेको रमणीय झरना हो । काभ्रे

पोखराका पर्यटन व्यवसायी उत्साहित

पोखरा असोज ४ । यहाँका पर्यटन व्यवसायीमा केही उत्साह थपिएको छ । मुलुकको आन्तरिक हवाई उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएपछि व्यवसायीहरु उत्साहित भएका हुन् । कोभिड–१९ महामारीका कारण विगत

आन्तरिक हवाई उडानको लागि ५० प्रतिशत टिकट बुकिङ भइसकेको व्यवसायीको दाबी

काठमाडौं असोज ३ । पूर्ण सिट क्षमतामा जहाज उडान पाइने भएपछि व्यवसायीले सोमवारदेखि जहाज उडाउने भएका छन् । अहिलेसम्म ५० प्रतिशत सिट बुकिङ भइसकेको उनीहरुको दाबी छ । आन्तरिक उडानका

आन्तरिक वायु सेवा कम्पनीहरुलाई पूर्ण सिट क्षमतामा यात्रु बोक्न अनुमति

काठमाडौं असोज २ । सरकारले आन्तरिक वायु सेवा कम्पनीहरुलाई पूर्ण सिट क्षमतामा यात्रु बोक्न अनुमति दिएको छ । ५० प्रतिशत मात्रै यात्रु राखेर उडान नगर्ने अडान राखेपछि पर्यटन मन्त्रालयले शतप्रतिशत

सगरमाथा अवलोकन गर्न ७० मिटर लामो फलामे भर्याङ निर्माण

मकवानपुर असोज २ । पर्यटकीय आकर्षणको केन्द्र मानिने मकवानपुरस्थित थाहा नगरपालिकाको दामनमा १५७ खुड्किलाको ७० मिटर लामो फलामे भ¥याङ निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु

नेपालको राष्ट्रिय झण्डा अंकित दुई वटा रेल नेपाल आइपुगे

जनकपुरधाम असोज २ । लामो समयको प्रतिक्षापछि जनकपुरमा रेल आइपुगेको छ । नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको दुवै रेल सेट जनकपुर आइपुगेको रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी

नेपाल र ओमानबीच पर्यटन क्षेत्रमा सहकार्य हुने

काठमाडौं असोज २ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले ओमानका सम्पदा तथा पर्यटनमन्त्री स्यालिम विन मोहम्मद अल मरहुक्कीलाई बिहीबार उनको कार्यकक्षमा शिष्टाचार भेट गरेकी छन् । सो अवसरमा राजदूत