प्रवास

नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबद्वारा धुम्बाराही वृद्धाश्रम निर्माणमा १ लाख ५० हजार सहयोग

काठमाडौं पुस १५ । नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबले धुम्बाराही वृद्धाश्रम निर्माणका लागि १ लाख ५० हजार सहयोग गरेको छ । लायन्स क्लब ३२५ A २ का जापान AMBASSADOR LION

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा उभिन प्रवासी नेपाली एकता मञ्‍च यूकेको आह्वान

लन्डन पुस १३ । प्रवासी नेपाली एकता मञ्‍च यूकेले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेको छ । मञ्‍चको २७ डिसेम्बर २०२० का दिन रास्ट्रिय कार्यसमितिको अनलाइन बैठकले पार्टी एकताको

बेलायतका नेपाली किशोर किशोरीबीच वक्तृत्व प्रतियोगिता हुँदै

लन्डन पुस १२ । बेलायतका नेपाली किशोर किशोरीबीच एक वक्तृत्व कला प्रतियोगिता आयोजना गर्न लागिएको छ । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेले आउँदो बिहीबार, ३१ डिसेम्बरका दिन “कोभिड १९ को

हङकङ जाने यात्रुका लागि राष्ट्रिय प्रयोगशालाको पिसीआर रिपोर्ट मात्रै मान्य हुने

काठमाडौं पुस ११ । नेपाल एयरलाइन्सले हङकङ जाने यात्रुका लागि कोरोनाको पीसीआर परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको मात्र मान्य हुने नेपाल एयरलाइन्सले जनाएको छ। सो कार्यलयले सूचना जारी गर्दै उडान

कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने

काठमाडौं पुस १० । दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या

तमु समाज यूकेले यस वर्ष ल्होछार कार्यक्रम नगर्ने

लन्डन पुस ८ । बेलायतमा रहेका गुरुङहरुको संस्था तमु समाज यूकेले यस वर्ष ल्होछार कार्यक्रम नगर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) को कारण निम्तिएको असहज परिस्थितिका कारण ल्होछार

बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने सरकारको निर्णय

काठमाडौं पुस ७ । सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै यस्तो

दोस्रो दादा दी कप उपाधि हिमालायन फुटबल क्लबलाई

अस्ट्रेलिया पुस ६ । डार्विनस्थित दादा दी (DADA DI) रेष्टुरेन्टको प्रायोजनमा डार्विन हार्ट फुटबल क्लबले आयोजना गरेको “दादा दी कप” फुटबल प्रतियोगिता आइतबार सम्मान भएको छ । पुरुषतर्फ खुला प्रतिस्पर्धामा

कोरोना संक्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु

काठमाडौं पुस ५ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार विगत दुई सातामा युएईमा मात्र थप