काठमाडौं मंसिर २९ । वैदेशिक रोजगारीको लागि जापान जाने निवेदनकर्ताहरुलाई आवश्यक कागजात अनिवार्य पेश गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । निवेदनका साथ स्ट्याम्प लगाइएको कामदार भिसाको प्रतिलिपि र
लन्डन मंसिर २६ । ‘मास्टर सेफ यूके २०२०’मा सन्तोष साह फाइनल पुगेका छन् । बिहीबार भएको दोस्रो चरणको प्रतिस्पर्धामा प्रतिस्पर्धीलाई हराउँदै साह विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी शो ‘मास्टर
काठमाडौं मंसिर २२ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले भूतपूर्व गोर्खा सैनिकहरुले नेपालमा पाउने वृद्धभत्ता नरोकिने सरकारको निर्णयको स्वागत गरेको छ । वृद्धभत्ता रोक्ने सरकारको मन्त्रीस्तरीय निर्णयका विरुद्ध सर्वोच्च
लन्डन मंसिर ९ । नेपाली दूतावास लन्डनमा ‘नेपाल विकास सम्मेलन’ सम्पन्न भएको छ । ब्रह्माण्ड इन्भेस्टमेन्ट ग्रुपसँगको सहकार्यमा सोमबार मंसिर ८ गते (२२ नोभेम्बर २०२०) मा नेपाल विकास सम्मेलन (Nepal
काठमाडौं मंसिर ५ । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे यही नोभेम्बरमा नेपाल भ्रमणमा आउने भएका छन् । दिन निश्चित नभए पनि अबको १० दिनभित्रै रक्षामन्त्री फेङहे नेपाल
लन्डन मंसिर २ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ । तीन चरणमा सञ्चालित कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर
काठमाडौं मंसिर १ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हङकङ आगलागीमा परी मृत्यु भएकाको परिवारलाई आवश्यक सहयोग गर्न सरकारसँग माग गरेका छन् । सभापति देउवाले आगलागीमा परी
लन्डन कात्तिक ३० । गैरआवासीय नेपाली संघ एनआरएनए बेलायतले संघको विधानविपरीत क्रियाकलाप गरेको भन्दै चार उपाध्यक्ष र एक राज्य परिषद् उपाध्यक्षसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पुनम गुरुङको अध्यक्षमा
लन्डन कात्तिक २५ । बेलायतको प्रतिष्ठित संस्था तमु धिं यूकेको २० औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन एक महिनापछि सरेको छ । अध्यक्ष नन्दजंग गुरुङले सूचना जारी गर्दै यही