
दाङ,कात्तिक १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले असफल व्यवस्थाले गर्दा संसददेखि अदालतसम्म झगडा देखिएको बताएका छन् । शनिबार दाङ घोराहीमा पार्टीको युवा संगठन नेपालको चौथो राष्ट्रिय

काठमाडौं,कात्तिक १३ । नेपाली काङ्ग्रेस काठमाडौं- नुवाकोट सम्पर्क मञ्चको चियापान तथा तिहार छठ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। काङ्ग्रेस नेता तथा पूर्व अर्थमन्त्री रामशरण महत निवास काठमाडौंको बासबारीमा

काठमाडौं,कात्तिक १३ । नेकपा एमाले टोखा नगरपालिका वडा नम्बर १ झोरको तिहार एवं छठ विशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। शनिबार झोरमा सम्पन्न सो कार्यक्रममा पार्टीमा विशेष

काठमाडौं, कार्तिक १३। प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) १०औं महाधिवेशनको उद्घाटनपछि सिधै उम्मेदवारी दर्ता र मतदान हुने भएको छ । अधिवेशनमा कुनै दस्तावेजमाथि छलफल हुनेछैन । हालै सम्पन्न एमालेको

काठमाडौं, कार्तिक १२ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पार्टीको १४ औं महाधिवेशनमा आ–आफ्नो टिम व्यवस्थापन गर्न सहमहामन्त्री पद थप गर्ने रणनीतिमा पुगेका छन्। महाधिवेशन अझै निश्चित

प्युठान,कात्तिक ११ । नेकपा (एमाले) प्युठान नगर कमिटी अध्यक्षमा टंक बहादुर खड्का चयन भएका छन् । नगर अध्यक्षका दाबेदार लक्षमिप्रकाश राज भण्डारीले दाबी छाडेपछि उनी पुन: निर्विरोध निर्वाचित भएका हुन्

काठमाडौं,कात्तिक ११। नेकपा (एकीकृत समाजवादी) ले सातै प्रदेश सातै प्रदेश कमिटी गठन गरेको छ । प्रदेश कमिटीमा सो पार्टीले इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष २, सचिव र उपसचिव मनोनयन गरेको छ

मकवानपुर, कार्तिक ११ । नेपालकै पहिलो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार बुधबार ढलेको छ । ७१ दिनअघि एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेकी शाक्य नेतृत्वको सरकार एमाले विभाजनसँगै ढलेको हो ।

नुवाकोट,कार्तिक १० । नेकपा एमालेले देशैभर ९ गतेबाट पालिका अधिवेशनहरु गरिरहेका छन् । सोही सन्दर्भमा नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा आयोजना भएको प्रथम अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ