राजनीति

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिइन् राजीनामा

काठमाडाैँ,कात्तिक १० । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् । बुधबार शाक्यले प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेकी हुन् । उनी गत २ भदौमा मुख्यमन्त्री

सर्दै काङ्ग्रेस महाधिवेशन

काठमाडौं, कार्तिक १० । नेपाली कांग्रेसले १४औं महाधिवेशनको मितिलाई हेरफेर गर्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समिति र कांग्रेस पदाधिकारीबीच मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा महाधिवेशनको मिति

नेकपा एमाले टोखा नगरका अध्यक्षमा सत्यनारायण डङोल

काठमाडौं,कात्तिक ९ । नेकपा एमाले टोखा नगरपालिकाको अध्यक्षमा सत्यनारायण डङोल सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न नगरस्तरीय पार्टी कार्यकर्ताहरुको भेलाले डङोललाई अध्यक्षका रुपमा चयन भएका हुन् । अध्यक्ष डङोल

निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं,कात्तिक ९ । नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् । मंगलबार पार्टीको पालिकास्तरका अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका

संविधान विरोधी तत्वहरु मौलाएका छन्: पूर्व सभामुख महरा

दाङ, कात्तिक ९ । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले देशमा संविधान विरोधी तत्वहरु मौलाएको बताएका छन् । दाङ घोराहीमा प्रेस सेन्टर नेपालको चौथो जिल्ला अधिवेशनलाई

एमालेसँग एक्लै भिड्ने सामर्थ्य कुनै दलमा छैन : रायमाझी

अर्घाखाँची,कात्तिक ९ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले निर्वाचनमा नेकपा एमालेसँग एक्लै भिड्न सक्ने सामर्थ्य कुनै दलमा नभएको बताउनुभएको छ । नेकपा एमाले सन्धिखर्क नगरकमिटीको पहिलो अधिवेशनलाई आज सन्धिखर्कमा सम्बोधन

बाढीप्रभावितलाई राहत प्याकेज : प्रधानमन्त्री देउवा

विराटनगर,कात्तिक ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएका व्यक्तिहरूलाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताउनुभएको छ । मङ्गलवार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाहरूको अवस्थाको

पाँच हजारभन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश

झापा,कात्तिक ७ । नेकपा एमाले अध्यक्ष ओली तीन दिने झापा भ्रमणमा छन् । आइतबार बिहान झापा आइपुगेका उनी पारिवारिक भेटघाटपछि पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका छन् । सो क्रममा उनले दक्षिणपन्थी

कांग्रेस महाधिवेशन अनिश्चित

काठमाडौं, कार्तिक ७ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएको छ । पटकपटक गरी पाँचपटक अधिवेशनको कार्यतालिका हेरफेर गरिसकेको कांग्रेसले फेरि पनि महाधिवेशनको घोषित कार्यतालिकालाई धकेल्ने