
काठमाडौं, चैत १ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बैठक भोलि सोमबार विहान ११ बजे बस्नेगरि सम्पन्न भएको छ । आइतबारको बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको

काठमाडौं, चैत १ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले झालझेल र षड्यन्त्र गरेर कसैले आफूलाई हटाएमा १८ महिनापछि दुई तिहाइका साथ पुनः सिंहदरबारमा फर्कने उद्घोष गरेका छन् ।

काठमाडौ,फागुन २९ । कम्युनिष्ट पार्टीको विरुद्ध लड्ने समय आएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई

काठमाडाैं,फागुन २९ । जिल्लामा भएको आफूपक्षीय केन्द्रीय सदस्यहरूको बैठकले सातै प्रदेशमा इन्चार्ज तोकेको हो । बैठकले १ नम्बर प्रदेशमा भीम आचार्य, २ नम्बरमा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र

काठमाडौं, फागुन २९ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा माहाधिवेशन गर्ने भन्दै पार्टीमा सबैको जिम्मेवारी खोसिदिएपछि उपाध्यक्ष वामदेव गौतमले उनीसंग सहकार्य समाप्त भएको घोषणा गरेका छन् । ओलीको

काठमाडौँ, फागुन २८ । नेकपा (एमाले) को महाधिवेशन आगामी वर्ष मंसिरमा गर्ने निर्णय भएको छ । अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षिय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको

काठमाण्डौं,फागुन २७। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा आफू कायम रहन जसपाका नेताहरुसंग सत्ता साझेदारीबारे छलफल गरेका छन् । यस प्रयासमा प्रधानमन्त्री ओलीले बिहीबार साँझ जसपाका मुख्य नेताहरुसँग छलफल गरेका छन्

काठमाडौ,फागुन २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू फेरि क्रान्तिमा जाने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधनका क्रममा

काठमाडौ,फागुन २७ । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता पाउन भने निकै चुनौती देखिएको छ। ओलीले कुनै पनि