
काठमाडौँ, भदौ २० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा. युवराज खतिवडाले सम्हाल्दै आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोक्नुभएको

काठमाडौ, भदौ १९ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्।खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पेस गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यता अर्थमन्त्री डाक्टर

काठमाडौं भदौ १९ । प्रधानमन्त्री केपी ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुलाई आफ्नो मन्त्रालयको काम रफ्तारमा गर्न निर्देशन दिँदै प्रधानमन्त्री ओलीले यस्तो

काठमाडौं भदौ १९ । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । मन्त्रिपरिषद्को शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा खतिवडाले शुक्रबार साँझसम्म राजीनामा दिने

काठमाडौं भदौ १८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने भएको छ । बिहिवार सम्पन्न सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा

काठमाडौं भदौ १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघिदेखि नेकपा सचिवालय बैठक सुरु भएको हो । आजको बैठकमा राष्ट्रिय सभा

काठमाडौं भदौ १८ । जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा खुकुलो बनाएको भन्दै काठमाडौं उपत्यकाका मेयरहरुले असन्तुष्टि जनाएका छन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनले ४ भदौबाट जारी निषेधाज्ञाको अवधि थप

काठमाडौँ भदौ १८ । सत्तारुढ नेकपाको सचिवालय बैठक ४ घन्टा पछि सरेको छ । बिहीबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेका लागि सरेको नेकपाका प्रचार विभाग

काठमाडौं भदौ १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँकडभिट्टा–इनरुवा रेलमार्गको ठेक्का प्रक्रिया तत्काल रोक्न माग गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै पौडेलले तत्काल रेलमार्गको