
काठमाडौं,मंसिर १५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा आठ जिल्लामा समस्या आएको छ । जिल्लाबाट उजुरी आएपछि प्रतिनिधि छनौटको टुंगो लाग्न नसकेको

काठमाडौं,मंसिर १० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । मंगलबार वक्तव्य जारी गर्दै उहाँले

काठमाडौं,मंसिर ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले घोषणा गरेको स्वयंसेवी दस्ता ‘नेशनल भोलेन्टियर फोर्स (एनभिएफ)’ कसैको विरुद्ध नभई हिंसा र अराजकताका विरुद्ध निर्माण गरिएको दाबी गरेका छन्।

काठमाडौं,मंसिर ५ । नेकपा एमालेले हाल पार्टीमा पुनः प्रवेश गरेका नेताहरूलाई आगामी महाधिवेशनका लागि प्रतिनिधि बनाउने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पछिल्ला समय ‘घर फर्की अभियान’

ललितपुर,मंसिर ४ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठकको मिति पुनःपरिवर्तन भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार आज दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बिपी

काठमाडौं,कात्तिक २९ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज शनिबार बस्ने भनिएको बैठक स्थगित भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार आज शनिबार दिउँसो २ बजे बस्ने भनिएको

काठमाडौं,कात्तिक २८। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिँदो परिस्थितिमा पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा संशोधित विधान र राजनीतिक अवस्थाबारे समीक्षा हुनुपर्ने बताउनुभएको छ । वरिष्ठ उपाध्यक्ष

काठमाडौं,कात्तिक २८ । नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिको १३औँ पूर्ण बैठक आजदेखि भक्तपुरको नगरकोटमा सुरु हुँदै छ । राजनीतिक एजेन्डासँगै नगरकोटको पर्यटन प्रवर्द्धनलाई लक्षित गरी बैठक पर्यटन क्षेत्रमै आयोजना गरिएको

नुवाकोट,कात्तिक २५ । नेकपा एमालेले मंगलबार देशव्यापी जनपरिचालन कार्यक्रमअन्तर्गत नुवाकोटका सबै १२ स्थानीय तहमा जनप्रदर्शन गरेको छ। देशमा प्रतिगामी षड्यन्त्र भइरहेको आरोप लगाउँदै त्यसको प्रतिरोधमा पार्टीले देशभर जनपरिचालन गर्ने निर्णयअनुसार