राजनीति

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि पुनः सुरु, महाधिवेशनको मिति तय गर्न दुवै पक्ष तयार

काठमाडौँ,कात्तिक १८ — नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि पुनः सुरु हुने भएको छ। सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले स्थगित केन्द्रीय समिति बैठकलाई आजबाट निरन्तरता दिने निर्णय गरेको हो। बैठक

देउवा,ओली र प्रचण्ड अब घर बस्नु पर्छ- गगन थापा

काठमाडौँ,असोज २७- नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले बर्तमान अवस्था सुधारका लागि मुख्य दलका तीन शीर्ष नेताहरु राजनीति छाडनु पर्ने बताउनु भएको छ । महामन्त्री थापाले नेपाली काँग्रेसका सभापति शेर

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकियो, महाधिवेशन आयोजक समितिमा रूपान्तरण

काठमाडौँ, असोज १० । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुक्रबार साँझ सम्पन्न भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै बैठक सकिएको माओवादी नेता माधव

प्रतिनिधि सभा निर्वाचन घोषणा पछि दलहरू चुनावी तयारीमा सक्रिय

काठमाडौँ, असोज २ । सरकारले आगामी २०८२ फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने घोषणा गरेपछि प्रमुख राजनीतिक दलहरू चुनावी तयारीमा सक्रिय भएका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी

एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि सुरु

ललितपुर, भदौ २० । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आज (शुक्रबार) ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ। विधानसम्बन्धी विषयलाई प्राथमिकता दिएर पछि वैचारिक बहस गर्ने नयाँ अभ्याससहित

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं,भदौ १७ । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यही भदौ १९ गते (बिहीबार) अपराह्न ३ः०० बजे सचिवालय बैठक बोलाइएको जानकारी

रुपन्देही–३ उपनिर्वाचनमा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार

काठमाडौँ, भदौ १५  । रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । पार्टीको सचिवालय बैठकले आइतबार थापाको उम्मेदवारी

राष्ट्रिय युवा संघ नेपाल ककनी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न

नुवाकोट,भदौ १५ । सत्तारुढ दल नेकपा एमालेले नुवाकोटमा आफ्नो संगठन विस्तारलाई प्राथमिकता दिँदै विभिन्न भेला र अधिवेशनलाई तीव्रता दिएको छ । यही क्रमअन्तर्गत राष्ट्रिय युवा संघ नेपाल ककनी गाउँपालिका कमिटीको

भदौ १३ गते बोलाएको एमाले केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं,भदौ १० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यही भदौ १३ गते बोलाएको १०औँ केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान