समाचार

त्रिशुलीमा ट्रक खस्दा चालकको मृत्यु

काठमाडौं,चैत १२ । कोइला बोकेको ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय ट्रक चालक रौतहट सखुवाका रामनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालयले

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ,चैत १२। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ

मन्त्रिपरिषद् बैठक : ‘टिआरसी’सँग जोडिएका आयोगमा नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं,चैत १२ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सर्वोच्च अदालतका

‘आईटी इन्फास्ट्रक्चर’ निर्माण केन्द्रित बजेट बनाउन मन्त्री गुरुङको जोड

काठमाडौं,चैत १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बजेट बनाउँदा ‘आईटी इन्फास्ट्रक्चर’ निर्माणमा जोड दिनुपर्ने बताएका छन् ।  त्रिवर्षीय (आव २०८२⁄८३–२०८४⁄०५) बजेट सीमा तथा स्रोतमाथि केन्द्रित रही मन्त्रालय

राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि तीन सदस्यीय समिति गठन

काठमाडौं,चैत १२ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि तीन सदस्यीय समिति गठन भएको छ । सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय

पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड वैशाख १३ मा

काठमाडौं,चैत १२ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालले आगामी वैशाख १३ गते पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ आयोजना गर्ने भएको छ ।काठमाडौंमा सोमवार पत्रकार सम्मेलन आयोजना गरी एनएफपीजे

प्रधानमन्त्री ओली बिमस्टेक बैठकमा भाग लिन चैत १९ गते थाइल्याण्ड जाने

काठमाडौं,चैत १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको भ्रमण गर्ने भएका छन् । सोमवार बसेको मन्त्री परिषद् बैठकबाट प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरिएको हो । प्रधानमन्त्री ओलीले चैत १९ गतेदेखि

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत

विराटनगर, चैत ११  । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन् । सोमबार सम्पन्न चौतारीको दशौं महाधिवेशनले पाण्डेको अध्यक्षतामा ९९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।  राजेश

विद्युत् प्राधिकरणकाे कार्यकारी निर्देशकमा शाक्य नियुक्त

काठमाडौँ, चैत १२ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक