समाचार

लोक सेवाका स्थगित परीक्षा साउनदेखि

काठमाडौं, असार १६ । लोक सेवा आयोगले कोरोना महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा

‘शालीन प्रयास गरें भएन, असाधारण निर्णयतिर सोच्दैछु’

काठमाडौं, असार १६ । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले शालीन व्यवहारले नै लोकतान्त्रिक संस्कार बढाउन सकिन्छ भन्ने आफ्नो विश्वासलाई बारम्बार असफल पारिएकाले असाधारण निर्णयतिर सोच्न बाध्य भएको बताएका छन् ।

माधव समूहलाई नबोलाई एमाले जेठ २ मा फर्किने

काठमाडौं, असार १६ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) २ जेठ २०७५ कै अवस्थामा फर्किने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले २ जेठमा फर्किने निर्णय

कांग्रेस क्रियाशील सदस्यता छानबिन अन्योलमा

काठमाडौं, असार १६ । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा महाधिवेशनको सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यताको छानबिन विषय पेचिलो बनेको छ । देशभरबाट आएका क्रियाशील सदस्यता छानबिन गरी सदस्यताको टुंगो

वस्तुविनिमय बजार सञ्चालनसम्बन्धी निर्देशिका कार्यान्वयनमा

आवेदन खुलाउने तयारीमा सेबोन काठमाडौं,असार १६ । लामो प्रतीक्षापछि वस्तु विनिमय बजार सञ्चालनको बाटो खुला भएको छ । नेपाल धितोपत्र बोर्डले ‘वस्तुविनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं

महामारीमा वैदेशिक रोजगार : गन्तव्य मुलुकको सूचीमा नेपाल ‘रेडजोन’ बाट हटेन

काठमाडौं,असार १६ । सरकार कोरानाविरुद्धको खोप ल्याउन असफल भइरहँदा एक दर्जन श्रम गन्तव्य मुलुकहरूले नेपाललाई ‘रेड जोन’ मा कायमै राखेका छन् । नेपालीहरूका लागि आकर्षक मानिएको कुवेत, मलेशिया, दुबईले महामारीयता

लामो दूरीका सहित सबै सवारीसाधन चलाउने व्यवसायीको चेतावनी

भाडा वृद्धिका लागि लबिङ काठमाडौं,असार १६ । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले गरेको मंगलवारदेखि उपत्यकामा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक बस मात्र चलाउन दिने निर्णयप्रति यातायात व्यवसायीले

एकै दिन १९ करोडभन्दा बढीको दही विक्री

काठमाडौं,असार १६ । असार १५ का दिन दहीचिउरा खाने प्रचलन भएकाले मंगलवार एकै दिन देशभर १९ करोड रूपैयाँभन्दा बढी मूल्यको दही विक्री भएको छ । औपचारिक क्षेत्रका दुग्ध विकास संस्थान,

कोपा अमेरिका कप फुटबलको क्वाटरफाइनल समिकरण पूरा

एजेन्सी,असार १५ । कोपा अमेरिका कप फुटबलको क्वाटरफाइनल समिकरण पूरा भएको छ । ब्राजिलमा भइरहेको यो प्रतियोगिता अन्तर्गत समूह चरणका खेल सकिएसंगै क्वाटरफाइनल समिकरण पुरा भएको हो । क्वाटरफाइनलका खेल