समाचार

ओली पक्राउप्रति एमाले नेताहरूको कडा आपत्ति, ‘राजनीतिक प्रतिशोध’को आरोप

काठमाडौँ,चैत १४— नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेताहरूले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीप्रति कडा आपत्ति जनाउँदै यसलाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिएका छन्। पार्टी उपाध्यक्ष गोकर्ण विष्टले शनिबार केन्द्रीय

दाउन्नेमा सवारी दुर्घटना: तीनको मृत्यु, १४ घाइते

नवलपरासी,चैत १४ — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा शुक्रबार राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। बर्दघाट–४ स्थित घ्यु खोलामा पूर्वबाट

ओली पक्राउपछि एमालेको आकस्मिक बैठक, आन्दोलन घोषणा तयारी

काठमाडौँ,चैत १४— नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक सचिवालय बैठक बोलाएको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार बैठक आज बिहान साढे ८

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ,चैत १४— केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। जेनजी आन्दोलन दमन गरेको आरोपमा उनी पक्राउ परेका हुन्। प्रहरीले ओलीलाई गुण्डुस्थित निवासबाटै पक्राउ गरेको जनाएको छ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ

सात जिल्लामा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौँ,चैत १३— देशका विभिन्न भागमा आज भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सात जिल्लामा ५० मिलीमिटरभन्दा बढी वर्षा भएको छ। विभागको अभिलेखअनुसार

सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौँ,चैत १३— सस्मित पोखरेल सरकारका प्रवक्ता नियुक्त भएका छन्। बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा–खेलकुदमन्त्री पोखरेललाई सरकारको आधिकारिक प्रवक्ता तोक्ने निर्णय गरेको हो। यसअघि

रसुवाको लाङटाङ क्षेत्रमा सम्पर्कविहीन हेलिकप्टर सम्पर्कमा

रसुवा,चैत १३— रसुवाको लाङटाङ क्षेत्रमा सम्पर्कविहिन मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कमा आएको छ। हेलिकप्टरमा पाइलटसहित पाँच जना सवार थिए। कम्पनीका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेका अनुसार हेलिकप्टरसँग सम्पर्क टुटेपछि थप विवरण आउन

प्रधानमन्त्रीसँगै १५ मन्त्रीको शपथ, मन्त्रिपरिषद् पूर्ण

काठमाडौँ,चैत १३ — बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएको लगत्तै मन्त्रिपरिषद्का १५ जना मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा रामचन्द्र पौडेलसमक्ष

प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ, विशेष समारोहमा वैदिक–बौद्ध विधि

काठमाडौँ,चैत १३ — रामचन्द्र पौडेलसमक्ष बालेन्द्र शाहले प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता शाहलाई शपथ गराइएको हो।