समाचार

नेपालमा पछिल्लो २४ घण्टामा १९११ जना कोरोना संक्रमित

काठमाडौं, असोज १५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १९ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७९ हजार  ७ सय २८ पुगेको स्वास्थ्य

राजदूत सिफारिसमा प्रधानमन्त्री ओलीको एकलौटी निर्णय, प्रचण्ड असन्तुष्ट

काठमाडौं असोज १५ । सरकारले गरेको तीन राजदूत सिफारिसप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि देखिएको छ। सरकारका महत्वपूर्ण निर्णयहरु पार्टीसँग छलफल गरेर गर्ने सचिवालय र स्थायी समितिको निर्णय विपरीत अध्यक्षसमेत रहेका प्रधानमन्त्री

दोलखामा शैक्षिक संस्था बन्द गर्न निर्देशन

दोलखा,असोज १५ । दोलखा जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेकाले जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले बिहिवारदेखि  शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न  निर्देशन गरेको छ । त्यस्तै जिल्लामा हुने

सरकारले मन्त्रालय फुटाए आफूहरु घोर विरोधमा उत्रिने वरिष्ठ नेता पौडेलको चेतावनी

काठमाडौं असोज १५ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले मन्त्रालय फुटाए आफूहरु घोर विरोधमा उत्रिने चेतावनी दिएका छन् । सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र

बैशाखयता विपदका घटनामा परेर ४०२ जनाको मृत्यु

काठमाडौं असोज १५ । बैशाख १ गतेदेखि असोज १४ गतेसम्म विभिन्न विपदका घटनामा परेर ४०२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखि न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साढे ५

चकलेट र ट्याङ्गको गोदाममा प्रहरीको छापा, दुई व्यापारी पक्राउ

काठमाडौँ असोज १५ । महानगरीय अपराध महाशाखाको टोलीले कलंकीको गणेशमान सिंह कलेजनजिकै छापा मारेर चकलेट र जुसको गोदाम नियन्त्रणमा लिएको छ । म्याद नाघेका सामान बिक्री वितरण भइरहेको सूचनाका आधारमा

मन्त्रिपरिषद्को निर्णय : मुख्यसचिवमा वैरागी, बेलायतमा रेग्मी र अमेरिकाका लागि खतिवडा राजदूत सिफारिस

काठमाडौं असोज १५ । नेपाल सरकारले मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मी बेलायतका लागि राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषदको बिहीबारको बैठकले रेग्मीलाई बेलायतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो

कार्यकाल सकिनुअगावै राजीनामा दिए मुख्यसचिव रेग्मीले

काठमाडौँ असोज १५ । आफ्नो कार्यकाल सकिनु केही दिनअघि नै मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो । तर उनले दिएको राजीनामा

कोरोनाबाट ज्यान जानेको संख्या १० लाख १८ हजार नाघ्यो

एजेन्सी,असोज १५ । बितेको २४ घण्टामा विश्वभर ६ हजार १८४ संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख १८ हजार १९३ पुगेको अन्तरास्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका