
काठमाडौं,पुस १७। कुमारी बैंक लिमिटेडको एटीएम मेसिनमा तोडफोड गर्नेलाई २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक घर भई हाल ललितपुर

नुवाकोट,पुस १७। लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आइ नेपालद्वारा शिवपुरी गाउँपालिका–नुवाकोटस्थित शिवपुरी आधारभूत अस्पताललाई अत्याधुनिक मेडिकल उपकरण हस्तान्तरण गरिएको छ । लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन (LCIF) अन्तर्गत एक लाख अमेरिकी

काठमाडौं,पुस १७ । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानको टोलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा अभियानका नेता दुर्गा प्रसाईंलगायतका प्रतिनिधिहरू सहभागी थिए ।

नवलपरासी,पुस १७ । पश्चिम नवलपरासीको बर्दघाट १२ भटौलीमा रहेको कजरिया रमेश टायल्स उद्योगमा कार्यरत दुई जना मजदुरको मृत्यु भएको छ । गए राति एक भारतीय र एक जना नेपाली मजदुरको

सप्तरी,पुस १७ । सप्तरीको राजविराज नगरपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नगरपालिका-१६, बोरिया स्थित सखडा–राजविराज भित्री सडक खण्डमा भएको सवारी

काठमाडौं,पुस १७ । नेपाली बजारमा आज पनि सुनचाँदी मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य तोलाको १४ सयले घटेर तोलाको २ लाख ५९ हजार ६

मुस्ताङ,पुस १७- धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या

काठमाडौँ,पुस १७- विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि

काठमाडौँ,पुस १७- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा