समाचार

देश र दल इतिहासकै कठिन मोडमा: योगेश भट्टराई

काठमाडौं,पुस १६ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन चरणबाट गुज्रिरहेको बताउनुभएको छ। यस अवस्थाबाट बाहिर निस्कन गम्भीर समीक्षा र धैर्यपूर्ण

११ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं,पुस १६ । आज सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघले जनाएको छ ।  मंगलबार प्रतितोला

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

चन्द्रपुर (रौतहट),पुस १६- मङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी

६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ,पुस १६- आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका छन् । निर्वाचन आयोगका अनुसारका अनुसार बन्दसूची पेस गर्ने ६४ वटा

पश्चिमी वायुको प्रभावले मौसम बद्लियो, तराईमा हुस्सु बाक्लिँदै

काठमाडौँ,पुस १६। देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिँदा मौसममा परिवर्तन आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भूभागका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको

१२ वर्षमा पनि नफर्किएको चहलपहल : बालाजु–रानीपौवा–पिपलटार सडक ओझेलमा

• भोलाराज पौडेल नुवाकोट,पुस १६। कहिल्यै नथाक्ने जस्तो देखिने बालाजु–रानीपौवा–पिपलटार सडक आज सुनसान बनेको छ । ११–१२ वर्षअघिसम्म दैनिक करिब तीन सय यात्रुवाहक सवारी गुड्ने यो सडक अहिले सम्झनामा मात्र

लिखुमा जालपादेवी साना किसान सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

नुवाकोट,पुस १६ । जालपादेवी साना किसान कृषि सहकारी संस्था लि., लिखु–६ नुवाकोटको तेस्रो वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामबहादुर ओझाको अध्यक्षतामा सम्पन्न सभामा लिखु गाउँपालिकाका

कर्मचारी सरुवामा ‘सेटिङ’ अन्त्य हुँदै: सरकारले ल्याउँदै छ स्मार्ट सफ्टवेयर प्रणाली

काठमाडौँ, पुस १६ । सरकारले कर्मचारी सरुवामा देखिँदै आएको भनसुन, पहुँच र दबाबको बेथितिलाई सधैँका लागि अन्त्य गर्ने उद्देश्यले सरुवा व्यवस्थापन सफ्टवेयर कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।सङ्घीय मामिला तथा

राष्ट्रिय दलित पत्रकार संघ बागमती प्रदेशको नेतृत्व वसन्त परियारलाई

काठमाडौं,पुस १६ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बागमती प्रदेशको अध्यक्षमा पत्रकार वसन्त परियार चयन हुनुभएको छ ।मंगलबार सम्पन्न संघको प्रथम प्रदेश अधिवेशनले परियारको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन