समाचार

एमाले महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौँ,पुस ३ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक शपथ लिएपछि अन्य पदाधिकारी

उच्च अदालतको आदेशपछि रवि लामिछाने धरौटीमा रिहा हुने

काठमाडौं,पुस ३ । तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले बिगो

नुवाकोटबाट ओली प्यानलका उम्मेदवार मात्रै केन्द्रीय सदस्यमा विजयी

काठमाडौं,पुस ३। नेकपा एमालेको ११औँ महाधिवेशनमा नुवाकोट जिल्लाबाट केन्द्रीय सदस्यका उम्मेदवार बनेका नेताहरूमध्ये अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारहरूले मात्र सफलता हासिल गरेका छन् । नुवाकोटबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनेकी

एमाले ११औँ महाधिवेशनः उपाध्यक्ष र पदाधिकारीमा नयाँ नेतृत्व चयन

काठमाडौँ,पुस ३ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट पाँच जना उपाध्यक्ष निर्वाचित भएका छन् । उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङले सर्वाधिक १७३७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उहाँलाई

ओली तेस्रोपटक एमाले अध्यक्ष, अधिकांश पदाधिकारी ओली प्यानलका

काठमाडौँ,पुस ३ । नेकपा एमालेको ११औँ महाधिवेशनबाट केपी शर्मा ओली तेस्रोपटक पार्टी अध्यक्षमा निर्वाचित हुनुभएको छ । आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली अध्यक्षमा विजयी हुनुभएको हो

केपी शर्मा ओली एमाले अध्यक्षमा पुनः निर्वाचित

काठमाडौँ,पुस ३। नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा केपी शर्मा ओली अध्यक्षमा विजयी भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ओलीले १ हजार ६६३ मत प्राप्त गरेका

जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

झापा,पुस ३ । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिक हात्तीले कुल्चिँदा करिब ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो।

तरकारी बजार भाउ: नेपाली आलु प्रतिकिलो ४६, अन्यको के छ?

काठमाडौँ,पुस ३। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो

एमाले नेतृत्व चयनको मतदान सम्पन्न, मतगणनाको यस्तो छ तयारी

काठमाडौं,पुस ३ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । बिहीबार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिले मतदान गरेसँगै प्रक्रिया टुंगिएको हो