
स्याङ्जा,पुस २ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले वैदेशिक रोजगारी ठगी मुद्दामा २७ वर्षदेखि फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ। जिल्ला अदालत स्याङ्जाले २०५५ साल जेठ २५ गते फैसला सुनाएपछि

काठमाडौँ,पुस २। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बुधबार दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ भने राति कर्णाली र

काठमाडौँ, पुस २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक विनेश मुनकर्मीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मङ्गलबार विशेष अदालत

काठमाडौं,पुस २ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबारका

काठमाडौं,पुस २ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान आज बिहानदेखि सुरु हुने भएको छ। महासचिवका उम्मेदवार शंकर पोखरेलले जानकारी दिएअनुसार मतदान प्रक्रिया बिहान

काठमाडौं,पुस २ । आगामी आर्थिक वर्ष (आव) २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु भएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना

नुवाकोट, पुस २ । जिल्लाको शिवपुरी गाउँपालिका–८ काफलडाँडामा रहेको महेन्द्र आधारभूत विद्यालयले आफ्नो ६४औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवलाल पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा

काठमाडौं,पुस १ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज अबेरबाट सुरु हुने भनिएको मतदान भोलि विहान ८ बजे सुरु गर्ने गरी कार्यतालिका संशोधन गरिएको छ

मकवानपुर,पुस १ । मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । लु५त १४७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा