समाचार

चिउरीवास जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो, तीन घाइतेको अवस्था गम्भीर

पाल्पा,मंसिर २७ । निस्दी गाउँपालिका–४ चिउरीवासमा शुक्रबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार उपचारका

दोलखाको कालिनाग माविमा विद्यालय बस सेवा सुरु, विद्यार्थी आवतजावत सहज

दोलखा,मंसिर २७ । कालिन्चोक गाउँपालिका–८ स्थित कालिनाग माध्यमिक विद्यालय (नमुना)ले विद्यार्थीका लागि विद्यालय बस सेवा सञ्चालनमा ल्याएको छ। टाढा–टाढाबाट पैदल हिँड्नुपर्ने बाध्यता हटाउन बस सेवा सुरु गरिएपछि विद्यार्थीको आवतजावत सहज

एमाले अजम्बरी छ, लोकतन्त्र जीवित छ : अध्यक्ष केपी शर्मा ओली

काठमाडौं, मंसिर २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले अजम्बरी रहेको दाबी गर्नुभएको छ। शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै

एमाले खरानीबाट उठेर झनै शक्तिशाली बनेको छ : महासचिव पोखरेल

काठमाडौं,मंसिर २७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले खरानीबाट उठेर झनै शक्तिशाली बनेको दाबी गर्नुभएको छ। भक्तपुरको सल्लाघारीमा सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले एमालेविरुद्ध

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन केही समयमै

काठमाडौँ,मंसिर २७ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह केही समयपश्चात सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिँदैछ। महाधिवेशनमा सहभागी हुन

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङ,मंसिर २७ । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय

एनपीएलको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लाइन्स भिड्दै

काठमाडौं,मंसिर २७ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक

कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ

काठमाडौँ,मंसिर २७ ।जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको रु १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत भदौ २३

केन्द्रीय बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

काठमाडौँ,मंसिर २७। नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रु छ अर्ब ६० करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले सूचना प्रकाशित