
काठमाडौं,कात्तिक २० । परराष्ट्र मन्त्रालयले राहदानी (पासपोर्ट)को विषय समाधान उन्मुख रहेको भन्दै अत्यावश्यक अवस्थामा मात्र आवेदन दिन आग्रह गरेकाे छ । विभागबाट प्रदान गरिने अत्यावश्यक राहदानी सेवा निरन्तर सञ्चालनमा रहने

भक्तपुर,कात्तिक २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देशलाई मनोमानी रूपमा चलाउने उद्देश्यले संसद भंग गरेको आरोप दोहोर्याएका छन्। बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई

नुवाकोट,कात्तिक २० । नेकपा एमाले नुवाकोटले देशव्यापी अभियानअनुसार जिल्लामा तीन चरणमा जनप्रदर्शन तथा जनसभाका कार्यक्रम सुरु गरेको छ। जिल्लाभरका कमिटी र संरचना परिचालन गर्दै कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढाइएको

नुवाकोट,कात्तिक २० । त्रिदेशीय मार्गअन्तर्गत नुवाकोटको महादेवफाँटमा सामुदायिक अस्पताल स्थापना र सञ्चालनका उद्देश्यसहित श्रीमद्भागवत सप्ताह पूर्ण ज्ञान महायज्ञ सुरु गरिएको छ। महायज्ञबाट संकलन हुने नगद तथा जिन्सी सहयोग सीधे अस्पताल

मकवानपुर,कात्तिक २० । मकवानपुरको हेटौंडास्थित सिएमसि चुरे हिल अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशिल शाहमाथि बिरामीका आफन्तले हातपात गरेका छन्। बुधबार साँझ करिब ७ बजेतिर हेटौंडा–११ का अजित विडारीले ड्यूटीमा

काठमाडौं,कात्तिक २० । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत विद्युत उपभोग गरेको बापत तिर्न बाँकी रहेको प्रिमियम महसुलमध्ये पहिलो किस्ता रिलायन्स स्पिनिङ मिल्सले बुझाएको छ। पहिलो किस्ता तिर्नासाथ प्राधिकरणले

काठमाडौं,कात्तिक २० । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा सम्पन्न ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज स्वदेश फर्किनुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री

काठमाडौं,कात्तिक २० । बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला ११०० रूपैयाँ घटेको सुनको भाउ आज तोलामा ६०० रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौं,कात्तिक २० । अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै