
नुवाकोट,कात्तिक २— बिदुर नगरपालिका–१ ढुङ्गेमा स्थापना भएको एक सय बेडको स्वीकृति प्राप्त नेपाल अस्पताल प्रा.लि.ले चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह

काठमाडौं,कात्तिक २ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. सङ्गीता कौशल मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको छ। आयोगका अनुसार ‘मेमोग्राफी मेसिन खरिद

काठमाडौं,कात्तिक २— प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी पर्ने भएकाले शास्त्रसम्मत रूपमा आज (आइतबार) नै यो पर्व

काठमाडौं,कात्तिक २— सरकारद्वारा लागु गरिएको औषधीका नाम जेनेरिक नाममा मात्र लेख्नुपर्ने प्रावधान प्रति नेपाल चिकित्सक सङ्घले विरोध जनाएको छ। सङ्घले उक्त प्रावधानलाई असान्दर्भिक, अव्यावहारिक र अवैज्ञानिक भन्दै खारेज गर्न माग

वीरगन्ज,कात्तिक २ — दीपावलीको तयारीका क्रममा झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१ बजार छपकैयाका १७ वर्षीय पीयूष साह रहेका छन्।

गोरखा,कात्तिक २ — जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सदरमुकाम गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको छ। प्रहरीका अनुसार, तिहारमा पड्काउने उद्देश्यले विभिन्न स्थानमा राखिएका पटका चेकजाँच तथा खानतलासी गर्ने

दोलखा,कात्तिक २ — प्राचीन दोलखा बजारमा स्थानीय उत्पादन प्रवर्द्धन र हराउँदै गएको परम्परागत व्यापार पुनर्जीवित गर्न लक्ष्यसहित साप्ताहिक हाटबजार सञ्चालन सुरु गरिएको छ। कात्तिक १ गतेदेखि सुरु भएको यो हाटबजार

ढाका,कात्तिक २— बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो खण्डमा शनिबार दिउँसो भीषण आगलागी भएको छ। आगो नियन्त्रणका लागि उडान सञ्चालन अस्थायी रूपमा बन्द गरिएको थियोे । द डेली

काठमाडौं,कात्तिक २— यस वर्षको तिहार पर्वको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शनिबार जारी गरेको तिहार विशेष मौसम