
नवलपरासी,साउन २३ । बुटवल- नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका- २ दाउन्ने खण्ड अवरुद्ध भएको हो । दाउन्नेको पैसठ्ठी मोड नजिकै

धादिङ,साउन २३ । भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तर काशीको हर्सिल क्षेत्रमा मङ्गलवार दिउँसो आएको बाढीमा परेर धादिङको ४ जान सम्पर्क विहीन भएका छन् । उक्त बाढीमा परेर ज्वालामुखी गाउँपालिका स्थित वडा

पाल्पा,साउन २३ । जिल्लाको बगनासकाली गाउँपालिका वडा नंम्बर ३ आर्यभञ्याङका युवा रोहित गहतराजले पेट्रोल कार बनाएका छन् । १६ वर्षीय युवा गहतराजले स्थानीय स्तरमै सामाग्री जुटाएर ५० किलोमिटरसम्म गुड्न सक्ने

काठमाडौं,साउन २३ । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला रु एक लाख ९९ हजार ४०० पुगेको

तुर्कमेनिस्तान,साउन २३। प्रधानमन्त्री केपी शर्मा ओलीसँग तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्कँने क्रममा दुबई प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी

धादिङ,साउन २३ । गएराती परेको वर्षाका कारण पृथ्वी राजमार्गका ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । गजुरी गाउँपालिकास्थित जहरे खेत भन्ने स्थान नजिकै खसेको पहिरोले अहिले राजमार्ग दुबैतर्फ

काठमाडौं,साउन २३ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले

काठमाडौं, साउन २३ — तेस्रो पक्ष बिमा नगरी सवारीसाधन नवीकरण गर्ने क्रम बढ्दो छ। यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारी र एकान्तकुनामा बिचौलिया र कर्मचारीको मिलेमतोमा पाँच सय रुपियाँ घुस लिएर

काठमाडौँ,साउन २३— संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलरत विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षक बढुवाका लागि तीन विधि तय गरिएको छ। अब शिक्षकहरूलाई आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा