
अछाम,माघ १३ । बाख्रा चराउन गएका दुई किशोरी जंगलमा मृत अवस्थामा भेटिएका छन् । ढकारी गाउँपालिका –८, पल्साता निवासी १३ र १५ वर्षीया दुई किशोरीको शव क्षतविक्षत अवस्थामा फेला परेको

गोरखा,माघ १२ । गोरखामा रुखबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमसेन थापा गाउँपालिका–४ धावास्थित बडाडाका ५५ वर्षीय पोष्टबहादुर लामिछाने भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना

काठमाडौ,माघ १२ । नेपाली काँग्रेसले सरकारको कामकारबाहीलाई अझ बढी प्रभावकारी बनाउन सरकारमा पार्टीको उपस्थितिलाई सशक्त बनाउनुपर्ने निष्कर्ष निकालेको छ । नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको पार्टीका पदाधिकारी,

नुवाकोट,माघ १२ । राष्ट्रिय स्वतन्त्र पार्टी पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारको अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले सन्तोष पौडेललाई सभापतिमा निर्विरोध चयन गरेको छ । त्यस्तै उपसभापति

मकवानपुर,माघ १२ । मकवानपुरको बकैया गाउँपालिकाका विद्यालय र स्वास्थ्य चौकीलाई ल्यापटप र फोटोकपीसहितको प्रिन्टर मेशिन प्रदान गरिएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को उपकरण सहयोग कार्यक्रमबाट बकैया गाउँपालिका वडा

हेटौंडा,माघ १२ । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा मुकुन्द न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । संगठनको हेटौंडामा सम्पन्न १४ औं जिल्ला अधिवेशनले न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्माण गरेको

हेटौंडा,माघ १२ । मकवानपुरको हेटौंडामा २५ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । माघ १३ बाट १९ गतेसम्म हेटौंडाको सामना होटलमा हुने

लमजुङ,माघ १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन् । दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीस्थित भगवान् आधारभूत विद्यालयको आयोजित स्वर्ण जयन्ती समारोहमा

बुटवल,माघ १२ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल– चन्द्रौटा –गोरुसिङ्गे सडक समयमै सम्पन्न हुने बताएका छन् । शुक्रवार बुटवलस्थित सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ र बुटवल–चन्द्रौटा–गोरुसिङ्गे सडक योजनाको उद्घाटनका क्रममा