विशेष समाचार

माओवादी केन्द्र बेलकोटगढीको अध्यक्षमा गोकर्ण न्यौपाने

नुवाकोट,माघ ५ । नेकपा (माओवादी केन्द्र) बेलकोटगढीको अध्यक्षमा गोकर्ण न्यौपाने गजेन्द्र निर्वाचित भएका छन् । तेस्रो नगर सम्मेलनबाट अध्यक्षमा न्यौपाने निर्वाचित भएका हुन्  । सम्मेलनबाट हरि बजगाई, मिलन लामा र तेजप्रसाद

घ्याङस्वारा सहिद स्मारक पर्यटकीय पार्कमा रोपियो ओखरको बिरुवा

नुवाकोट,माघ ५ । पञ्चकन्या गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा घ्याङस्वारा सहिद स्मारक पर्यटकीय पार्कमा विशेष कार्यक्रमको आयोजना गरी ओखरको बिरुवा रोपिएको छ। शनिबार स्थानीय वडा नम्बर ४ को श्रमदानमा जिल्ला

‘सम्पादक समाज सम्मान’ घिमिरेलाई

नुवाकोट,माघ ५ । सम्पादक समाज नेपालले यस वर्षको ‘सम्पादक समाज नेपाल सम्मान’ वरिष्ठ पत्रकार युवराज घिमिरेलाई प्रदान गरेको छ । समाजद्वारा आज नुवाकोटको शिवपुरी–७ सूर्यचौर आयोजित समारोहमा ‘गोविन्द वियोगी पत्रकारिता

नुवाकोट शिवपुरीको कालिकादेवी मावि मा उत्प्रेरणा प्रशिक्षण कार्यक्रम सम्पन्न (भिडियो)

नुवाकोट,माघ ५ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ गुर्जेमा अवस्थित कालिकादेवी माध्यमिक विद्यालयमा उत्प्रेरणा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबारदेखि शुरु भएको उत्प्रेरणा प्रशिक्षण कार्यक्रम शनिबार  सम्पन्न भएको

नुवाकोटको त्रिवेणीधाम वेद विद्याश्रम गुरुकुललाई शैक्षिक सामग्री प्रदान

नुवाकोट,माघ ५ । जिल्लाको शिवपुरी गाउँपालिका र पञ्चकन्या गाउँपालिकाको संगमस्थानमा रहेकोे त्रिवेणीधाम वेद विद्याश्रम गुरुकुललाई शैक्षिक सामग्री प्रदान गरिएको छ । शिवपुरी गाउँपालिका वडा नम्बर -८ थानापतिका पाण्डे परिवारले शैक्षिक

अमेरिका र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई महिला पक्राउ

काठमाडौ,माघ ५ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–१९

महिला विश्वकप क्रिकेट: नेपाल बङ्गलादेशसँग पाँच विकेटले  पराजित

काठमाडौँ,माघ ५ । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ । मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा आज

म्याग्दीमा अनलाइनबाटै नागरिकता सिफारिस

म्याग्दी,माघ ५ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ । यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या

नेपाल-भारत सीमा सुरक्षाका लागि छैठौं समन्वयात्मक बैठक सम्पन्न

बाँके,माघ ५ । नेपाल र भारतका सशस्त्र सुरक्षा बलबीच छैठौं डिआइजी स्तरीय समन्वयात्मक बैठक बाँकेको बिन्ध्यावासिनी बाहिनी मुख्यालयमा सम्पन्न भएको छ। सीमा सुरक्षा बलहरूले संयुक्त रूपमा सीमा क्षेत्रका चुनौती र