विशेष समाचार

सामाजिक सञ्जाल नियमनमा सांसदहरूको चासोप्रति मन्त्री गुरुङ सकारात्मक

काठमाडौ,पुस २९ । सांसदहरुले सामाजिक सञ्जाललाई व्यवस्थित गराउने विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ समक्ष ध्यानाकर्षण गराएका छन् । सूचना प्रविधिको विकासले वाक स्वतन्त्रता बढे पनि मर्यादित

कुनै दल फुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री

काठमाडौ,पुस २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट गरेका छन् । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित

आजदेखि स्वस्थानी व्रतकथा सुरु

काठमाडौँ,पुस २९ । वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका

कर्णालीको अदुवा विदेशी बजारमा

सुर्खेत,पुस २९ । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ  । अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो  ।

जलवायु परिवर्तन र व्यापारमा दिगोपनासम्बन्धी दक्षिण एसियामा सम्मेलन सम्पन्न

काठमाडौं,पुस २९ । जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका विषयमा केन्द्रित दक्षिण एसियाली देशको तेस्रो वार्षिक सम्मेलन यहाँ आइतबार सम्पन्न भएको छ । दुई दिनसम्म चलेको उक्त सम्मेलन विश्व व्यापार संगठन

इञ्जिनियर विरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर

काठमाडौँ,पुस २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागमा कार्यरत तत्कालीन इञ्जिनियर विष्णुकुमार श्रेष्ठ विरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले

चर्चित फोटोग्राफर शेर्पाको निधन

काठमाडौँ,पुस २९ । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको गए राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सोलुखुम्बुको खुम्बु

भरतपुर महानगरपालिकाले ल्यायो १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट

चितवन,पुस २९ । भरतपुर महानगरपालिकाले १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट ल्याएको छ । आइतवार १६ औं नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो ।  विनियोजन ऐन, २०८० ले

ऊर्जा मन्त्रालयलाई घिसिङको जवाफ : मेरो नियुक्ति रद्द विधिसम्मत हुन्न

काठमाडौं,पुस २९ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नियुक्ति रद्द गर्ने अधिकार मन्त्रिपरिषदबाहेक अन्यलाई नरहेको बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफमा उनले यस्तो